nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : ठगी सम्बन्धि भाईरल भिडियो र समाचारमा सत्यता नरहेको आरोपी शांन्ति यादव को भनाई

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३१, २०७८, ६:५३ मध्यान्ह
सिरहा : ठगी सम्बन्धि भाईरल भिडियो र समाचारमा सत्यता नरहेको आरोपी शांन्ति यादव को भनाई

महेश सिंह/सिरहा/भदौ ३१ गते।समाजिक संजाल र विभिन्न समाचार माध्यमहरुमा प्रकाशित / प्रसारित ठगी सम्बन्धि भाईरल भिडियो र समाचारमा सत्यता नरहेको लहान – ४ का रामशंकर यादव ( पहलमान ) ले बताउनु भएको छ ।

वुधवार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले भने -मैले स्वस्थ्य समाज निर्माण गर्नको लागि ईमान्दारी पुर्वक जिमखाना संचालन गरिरहेको छु , सो खानालाई बदनाम गर्न गलत नियतिले कुनै ब्यक्तिले / म र मेरो सम्पुर्ण परिवारहरु माथी यस्तो खाले झुठा आरोप लगाएको बताए ।

यादवले सिरहाको लहान नगरपालिका वडा नम्बर – ४ मा डिएक्स एन प्रोडक्टका दवाई , र जिमखाना ( जिमक्लव) बैध तरिकाले संचालन गर्दै आईरहेको छ ।

म कसैबाट मैले पैसा लिएको छैन् , मेरो नाममा सम्पुर्ण पैसा लहान – २४ बस्तिपुर गोविन्दपुर बस्ने राजलाल साहले उठाएको छ ,राजलाल साह लगायत उनकि आमा टुनटुन देवी साह र साहको सम्धिनी ( नरगी) कि ललिता साहले म माथी लाखौ ठगि गरेको जुन आरोप लगाएको छ , त्यो सबै झुठो हो यादवले दावी गरे ।

साहको छोरा , छोरी, बहिनी भान्जा लगायत सम्पुर्ण परिवारले डि .एक्स .एनको प्रोड्क्टको दवाई खान्थ्यो ।` म सोझो मान्छे´साहलेपैसा आज नत्र भोलि दिई हाल्छ भनेर करिब १ लाख ३५ हजारको औषधि उधारो दिए , पैसा तिर्न नसकेर उनहरुले म माथी उल्टै यी झुठो आरोपहरु लगाएको पहलमान यादवको भनाई छ ।

लहान – १० कि मैनादेवी राम संग राजलाल साहले मेरो नाममा १ लाख २० हजार रुपैया उठएको छ, म संग उक्त कुरोको प्रमाण छ (पहलमान) यादवले दावी गरे ।साहले आफ्नै सम्धिनी (नरगी) कि ललिता साह संग ४० हजार /६० हजार गरी जम्मा १ लाख रुपैयाँ उठाएको छ र उक्त आरोप पनि भाईरल भिडियोमा म माथी थुपारेको छ , ` यदवले पत्रकार सम्मेलनमा भने ।

राजलाल साह कि आमा टुनटुन देवि साह दम / छाला ( गर्मी )रोगबाट ग्रसित थियो, केही महिना अगाडी आमालाई लिएर म कहाँ उपचार गर्न आयो, मैले सो रोगलाई निको पार्न डि .एक्स. एन. प्रोडक्टको दवाई दिन थाले , केही दिन पछि दवाईको असरले उनी निको हुन थाल्यो ,बिश्वास भएर साहको सम्पुर्ण परिवारले डि .एक्स .एनको औषधी खान थाल्यो , मलाई साहले पैसा नदिने तर दवाईको पैसा उसले आफै उठाउने , पछि मैले सो कुरो थाहा पाए र पैसा मलाई देउ भनेर भन्दा आज दिन्छु भोलि दिन्छु भन्दै टाल्दै गयो , पहलमान यादवले पत्रकार सम्मेलनमा कुरो राखे ।

( गाडी ) ट्रायक्टरको पैसा लगायत जुन १ लाख लगायतको पैसा पहलमानलाई दिएको छु भिडियो भाईरल गरेको छ उक्त कुरो सबै षड्यन्त्र हो ।
म आज सम्म कसैलाई ठगेको छैन , म नेपाल सरकारले जुन दवाईको दर रेट निर्धारण गरेको छ , सेल गरे बापत उक्त रकम मात्र लिने गरेको छु उनले बताए । मैले आज सम्म कसैबाट अबैधानिक तरिकाले पैसा असुली गरेको छैन् ( पहलमान ).यदवले दावी गरेका छन् ।

क्यान्सर पीडित लहान – २३ कि अमिरका गिरीले २ लाख ६० हजारको दवाई उधारो लिएको छ । साहले पैसा बाकी रहेका सबैलाई उस्काएर पत्रकार सम्मेलन गरी मेरो चरीत्र हत्या गर्न खोजिएको (पहलमान) यादवले बताए ।

उनले भने -मलाई ठ ग भनेर च रीत्र ह त्या गर्ने खालका भाईरल भिडियो र समाचारमा कुनै प्रकारको सत्यता छैन् ।सबै कुरो झुठो हो पैसा तिर्न नसकेर बैईमानी गर्ने नियतले साहले उक्त सम्मेलन गराएको यादवको भनाई छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि