nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नाइँ संघको पेसामा आबद्ध पेसाकर्मीको पेसासंग खेलवार गर्दैछ सरकार : नगर अध्यक्ष ठाकुर

सजिलो पोस्ट सजिलो पोस्ट
असार १०, २०७७, ८:३० बिहान
नाइँ संघको पेसामा आबद्ध पेसाकर्मीको पेसासंग खेलवार गर्दैछ सरकार : नगर अध्यक्ष ठाकुर

महेश सिंह, सिरहा।सिरहाको लहानमा नेपाल नाइँ संघले आन्दोलनको तयारी अन्तिम चरणमा पुगेको बताए । सिरहाको लहान स्थित रहेको पशुपति आदर्श उच्च माध्यमिक बिध्यालयमा आन्दोलन तयारीको विषयमा बृहत् भेला भई छलफल गरेका छन् । कोरोना भाईरस कोभीड १९ को कारण ले नेपालमा लकडाउन भएको तिन मैहिनै नागियो । लकडाउनको प्रभावमा परेर रोजगारी गुमाएको सैलुन ब्यसायहरुले मार्मा परेका छन् । नेपाल नाइँ संघको मातहत्मा रहेर काम गर्ने हजाम जातिको पुर्खौली पेसा कपाल ,डाडि काटने उनीहरुको मुख्य पेसा रहेको छ। ग्रामीण भेगबाट कमाउने उदेश्यले बजार केन्द्रित भएका हजाम (ठाँकुर ) जातिको पेसा बिगत ३ महिना देखि मार्मा परेका छन् । लहान नगरपालिका भित्र रहेको हजाम जातिको पुर्खौउली पेसा गुमाएका हुन। उनले भने हामीहरु गाउँ बाट बजार केन्द्रित भएको हो । बजारमा कोठा भाडा लिई सैलुन संचालन गर्दै आएका हुन नेपाल नाइँ संघ का लहान नगर अध्यक्ष सुनिल ठाकुरको भनाइ अनुसार नेपाल सरकार लकडाउन खुकुलो गर्‍यो बैंक देखी लिए दर्जनौं पसलहरु खुल्यो तर हाम्रो सैलुन खोलनमा किन प्रतिबन्ध लगाए छ उनिहरुले सरकारलाई आरोप लगाएका हुन। नगर अध्यक्ष ठाकुरका अनुसार सैलुन ब्यवसाई गरि जिबनको पर्जन गर्दै आएका नेपाल नाइँ संघका जिल्ला सदस्य हेमन्त बहादुर ठाँकुरले बताउनु भयो।अध्यक्ष ठाँकुरका अनुसार हामीले सैलुन खोल्न लहान नगरपालिकाको कार्यालय तथा लहानको मेयर मुनि साह सुढी लाई सैलुन खोल्न माग गर्दै ज्ञयापन पत्र समेत भुझाएको छु । लहान नगर भित्र १०५ वटा सैलुन रहेको नगर अध्यक्ष सुनिल ठाकुरले बताउनु भयो । मागको लागि ईलाका प्रसारण कार्यालय लहान ,जिल्ला प्रहरी कार्यालय सिरहा र लहान नगरपालिकाको कार्यालय लहानमा समेत ग्यापन पत्र बुझाए तर केहि वास्ता भएन , हाम्रो माग पुरा भएन भने चरण बध तरिकाले देश ब्यापी रुपमा आन्दोलनमा जाने नेपाल नाइँ संघका जिल्ला अध्यक्ष रामचन्द्र ठाकुरले बताउनु भयो ।
नाइँ श्रमिकहरुको माग : नाइँ श्रमिकलाई लकडाउन अबधिको कोठा भडा र पसल भाडा छुटको ब्यबस्था गर , नाइँ श्रमिकलाई राहतको ब्यबस्था गर , नाइँ श्रमिकहरुको बैंक तथा सहकारीबाट लिएको ऋणको ब्याज मिनाहा गर लगायतका माग गरेका नगर अध्यक्ष ठाकुरले बताउनु भयो

Discussion about this post

Related Posts

शाहरुखभन्दा १ लाख फलोअर्सले अगाडि भए अमिताभ बच्चन

शाहरुखभन्दा १ लाख फलोअर्सले अगाडि भए अमिताभ बच्चन

सलमान खानको ‘मोन्स्टर’ प्रदर्शनअघि नै १०० करोडमा बिक्री

सलमान खानको ‘मोन्स्टर’ प्रदर्शनअघि नै १०० करोडमा बिक्री

अविरल वर्षाका कारण देशका प्रमुख सडकखण्ड अवरुद्ध, यातायात सेवा ठप्प

अविरल वर्षाका कारण देशका प्रमुख सडकखण्ड अवरुद्ध, यातायात सेवा ठप्प

सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

जनकपुरधाम स्थित राजदेवी माता,बौद्धी माता र अन्नपूर्णा माताको दशै पूजालाई व्यवस्थित बनाउन सर्वपक्षीय छलफल

जनकपुरधाम स्थित राजदेवी माता,बौद्धी माता र अन्नपूर्णा माताको दशै पूजालाई व्यवस्थित बनाउन सर्वपक्षीय छलफल

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि