nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : मेयर साहले साधु संन्तलाई झुक्याई लाखौ ठगिगरेको पिडित परिवारको आरोप

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १३, २०७८, ११:२९ मध्यान्ह
सिरहा : मेयर साहले साधु संन्तलाई झुक्याई लाखौ ठगिगरेको पिडित परिवारको आरोप

महेश सिंह/सिरहा-लहान/भदौ १३ गते।सिरहाको लहान नगरपालिकाको मेयर मुन्नी साह सुडीले जग्गा खरिद र मन्दिर निर्माण गर्ने नाउँमा एक जना संग ६२ लाख ५० हजार ठगी गरेको छ ।

धनगढीमाई नगरपालिका वडा नम्बर – ४ ( निमचौक ) बस्ने नन्दी महतो कोईरी ( गुमस्ता जि ) संग उक्त रकम ठगी गरेको पिडित र पिडित परीवारका सम्पुर्ण सदस्यहरुले मेयर सुडी माथी आरोप लगाएका हुन् । नागरिकता अनुसार ९० बर्ष र बास्तविक रुपमा १०३ बर्ष पुगेका वृद्ध (गुमस्ता जि) अजभोली दिनहु रोईरहेका छन् ।

मेयर साबलाई म धेरै विश्वास गर्थे , उहाँ संग हाम्रो बर्षौ देखि राम्रो सम्बन्ध थियो , स्थानीय तहको निर्वाचनमा उनलाई जिताउन मैले धेरै साथ दिएको छु , उनी संग हाम्रो घनिष्ठ सम्बन्ध थियो सम्बन्ध राम्रो रहेको कारण बेचेको घरको सम्पुर्ण पैसा ( बिना कागज) बिश्वासमा म मेयर साबलाई दिए । छोरा, छोरी, नाति , नातिनीले घर नबेच्नु भनेर मलाई पटक पटक भनिरन्थ्यो , ` म कसैको कुरो सुनिन ( गुमस्ता जि ) ले पत्रकार सम्मेलनमा सुनाए ।

एउटा गल्तीले यस्तो अति बृद्व अवस्थामा पनि छोरा , बुहारी, नाति , नातीनी लगायत घरपरिवारको तनावमा उनी अहिले बस्न बाध्य छन् । स्थानीय तहको निर्वाचन हुन आगावै करिब २०७१ सालमा गुमस्ताले लहान – ४ को आफ्नो निजि घर बेचेका थिए । ५५३ कित्ता नमबर १० धुर क्षेत्रफल रहेको उक्त घर सहितको जग्गा ५२ लाख ५० हजारमा बेचेको पत्रकार सम्मेलनमा उनले बताए ।

सो पैसा मध्ये १० लाख ब्याजमा लगाई बाकी रहेको पैसा जग्गा खरिद र मन्दिर निर्माणमा लगाउन मेयर सहेबलाई `मैले भने ´ ब्याजमा लगाएको १० लाख रुपैयाको ब्याज थप १० लाख भएको छ भनेर केही बर्ष पछि मलाई मेयर भन्नुभयो ।
(बबाजी ) बैष्णोव मान्छे भएर मेयरसावलाई फराकिलो र शान्त ठाउँ मा हनुमान मन्दिर निर्माण गर्न जग्गा किनिदिन भने । मेरै पैसाले लहान नगरपालिकाको जे एस मुरारका क्यामसको पुर्व पट्टि मन्दिर निर्माण गर्न मेयर साबले २ कठ्ठा जग्गा पनी किनिदियो । हनुमान मन्दिर निर्माण पनि भयो ।

मेयर साहेब माथी पुर्ण रुपले बिश्वास भएर पैसाको हिसाब मैले कहिले मागेन , पैसा मेरो भएपनी सबै काम मेयरले नै गर्‍यो `तर ´ मन्दिर निर्माणाधिन उक्त जग्गा मेरो नाममा नामसारी नगरेर छोरा विशाल साहको नाममा दिएको सुन्छु । मेयर साबलाई पटक पटक जग्गाधनी पुर्जा हेर्न दिनु भनेर भनिरहदा पनि हाल सम्म कागजात हेर्न दिएको छैन् गुमस्ता जि को माईलो छोरा बद्री नारायण महतोले बताए ।

मेरो वुवालाई मेयर सहाबले मनसिक रुपले यातना दिई जग्गा बेचाएको छ दावी गर्दै उनले भने – अस्ति मैले उहाँ संग प्रत्यक्ष रुपले भेट्न जादा मेयर साहेबले कुरा फेर्नु भएको छ । छोरा विशाल साहलाई मन्दिरको जग्गा दाता बनाउछु तपाईंहरु पुजारी बनेर बस्नु मेयरको भनाई रहेको महतोले सुनाए ।

लहान – ४ मा रहेको घर सहितको जग्गा मालपोतमा पास गराउन मेयर साबको दवावमा भतिज मनोज कुमार महतोलाई सनाखतमा जबरजस्ती लगेको पारिवारिक स्रोतको आरोप छ ।
( गुमस्ता जि ) का ३ छोरा बुहारी र २ छोरी , ज्वाई छन् । केही बर्ष अघि हालसालै उनको श्रीमती बितेका छन् । दर्जनौ नाति नातिनी रहेको गुमस्ता जि एक प्रतिष्ठित ब्यक्ति भएको स्थानीयहरु बताउँछन् ।

मेयरले बनाईदिएका लहान स्थित मन्दिरमा मुख्य पुजारी भएर बस्दै गरेको उनी आजभोलि आफ्नो छोराको घर निमचैक मा आएका छन् । मेयर साहको दवावमा केही महिना अगाडी उनलाई ज्यान मार्ने प्रयास पनि भएको थियो । मेयर साहले मन्दिरमा राखेका सहयोगीले उनिमाथी आक्रमणको प्रयास गरेको ( गुमस्ता जि ) ले बताए । त्यही दिन देखि म मन्दिरमा बस्न छोडेको छु, पत्रकारलाई सुनाए । पटक पटक मेयरले दवाव दिई विभिन्न फर्जी कागज वुवाबाट बनाएको (गुमस्ता जि )को छोरा , बुहारीको दावी छ ।

मेयरले जग्गा परिवारको नाउँमा गर्दैन भने हामी लहानमा शान्तिपुर्ण धर्ना दिन र आन्दोलन गर्न तयार रहेको छु, परिवारको भनाई छ । सत्य तथ्य रुपमा छानबिन गरि न्यायका लागि प्रहरी प्रशासन र पत्रकार संग उनी र उनको सम्पुर्ण परिवारले सामुहिक रुपमा गुहार गरेका छन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि