nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी डाकनेश्वरी नगरपालिका–२ का कर्मचारी र जनप्रतिनिधि ४ वर्षको भत्ता दुरुपयोग , वडासचिव प क्रा उ वडाध्यक्षसहित ३ जना फ रा र

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १२, २०७८, ७:३७ बिहान
नेपाली किशोरीलाई मध्यरातमा भारत तर्फ लैजाँदै गर्दा ६ जना पक्राउ

अवधेशकुमार झा/राजविराज/भदौ १२ गते।मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट गरी र भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाएर सप्तरीमा कर्मचारी र जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता लिएको खुलेको छ ।

डाकनेश्वरी नगरपालिका–२  का वडाध्यक्ष मोहम्मद रहमान मियाँ र वडासचिव विनोदकुमार ठाकुरलगायतले अवैध रूपमा सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्दै आएको पाइएको हो । स्थानीयको जाहेरीपछि प्रहरीले वडासचिव ठाकुरलाई गत साउन २४ मा नियन्त्रणमा लिएपछि यो तथ्य खुलेको हो ।

डाकनेश्वरी–२ मा ७८ जनाको नाममा किर्ते कागजात बनाई आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म सामाजिक सुरक्षा भत्ता बुझिरहेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बतायो । वडाध्यक्ष मियाँ, वडासचिव ठाकुर र एक वडा सदस्य र अर्का एक कर्मचारीमाथि उजुरी परेको थियो । उक्त उजुरीका आधारमा अनुसन्धानअघि बढाउँदै प्रहरीले वडासचिवलाई प क्रे को थियो । वडाध्यक्षसहित अन्य तीन आरोपित भने फ रा र छन् ।

प्रहरी अनुसन्धानबाट सामाजिक सुरक्षा भत्ता पचाउने नियतले मृ त्यु भइसकेका व्यक्तिको नामबाट समेत भत्ता लिँदै आएको खुलेको छ । यसका अतिरिक्त एउटै व्यक्तिको नागरिकताको नम्बरलाई केरमेट गरी फरक नाम र जन्ममिति राखी सामाजिक सुरक्षा भत्ता लिन पाउने उमेर बनाउने, भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई उनको नामबाट सामाजिक सुरक्षा भत्ता लिने, वडाका नागरिक नै नभएका व्यक्तिको नागरिकता ल्याई जन्ममिति र ठेगाना केरमेट गरी नयाँ जन्ममिति र आफ्नै वडाको ठेगाना राखेर भत्ता उठाउनेलगायतका कार्य उक्त समूहले गर्दै आएको प्रहरी स्रोतले बतायो ।

पछिल्लो ४ आर्थिक वर्षमा यो समूहले भत्तावापतको एक करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको स्थानीयको आरोप छ । सप्तरी प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले किर्ते कागजात पेस गरी मृत्यु भएका व्यक्तिको नाममा समेत भत्ता खाइरहेको जाहेरीका आधारमा वडासचिव ठाकुरलाई प क्रा उ गरी अनुसन्धान भइरहेको पुष्टि गरे । फरार ३ आरोपितको खोजी भइरहेको उनले बताए ।

उच्च अदालत जनकपुरको राजविराज इजलासको आदेशमा प्रहरीले उक्त जाहेरी दर्ता गरेको हो । वडासचिवसहित प्रतिवादी बनाइएका चारै जनामाथि सरकारी कागज छाप किर्ते र किर्ते नागरिकतामा मुद्दा चलाइएको छ । ‘अनुसन्धान सूक्ष्म तरिकाले भइरहेको छ । अनुसन्धान पूरा भएपछि मात्रै थप बताउन सकिन्छ,’ काफ्लेले भने । नगर प्रमुख शिवनारायण साहले वडा–२ का अध्यक्ष मियाँ सम्पर्कमा नरहेको बताए । मियाँ कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

साभार-कान्तिपुर बाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

‘जन नायकन’ थलापतिको सर्बाधिक सातौं हिट फिल्म, पाँच दिनमै कटायो २३३ करोड

‘वेलकम टु द जंगल’ को प्रदर्शन ‘भुत बंगाला’ को भन्दा कमजोर

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!