सर्लाही/भदौ ५ गते । सर्लाहीमा आफ्नै दाजुसँग झ ग डा गरिरहेका युवक ह ति या रसहित प क्रा उ परेका छन्. ।
सदरमुकाम मलगंवा नगरपालिका–११ ठूलो पल्सी निवासी ३० बर्षीय समसुद्दिन अन्सारीलाई गोली लोड भएको एक थान कटुवा पेस्तालसहित प क्रा उ गरिएको प्रहरीले जनाएको छ ।
समसुद्दिन र उनका ४५ बर्षीय दाजु फुलगनी अन्सारीबीच शनिबार झै –झ ग डा भएको खबर पाएपछि पु गे को प्रहरी टोलीले उनलाई हतियारसहित प क्रा उ गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
‘दुबै दाजुभाइको झै– झ ग डा छुट्याउने क्रममा समसुद्दिनले कम्मरमा भिरेको अवस्थामा १ राउण्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भयो’ बुढाथोकीले भने, ‘उनलाई प क्रा उ गरी थप अनुसन्धान गरिरहेका छौं ।’














Discussion about this post