बारा/भदौ ४ गते।बारामा किशोरीमाथि ब“ला“त्का“र भएको घटना सार्वजनिक भएको छ । पचरौतामा नगरपालिका वडा नम्बर ७ स्थित बेनौली गाउँकी १४ वर्षीया किशोरी ब ला त्कृ त भएको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको मौका छोपी मंगलबार २५ वर्षिय रुसियन साहले ब“ला“त्का“र गरेको बारा प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि सिम्रौनगढ स्थित इलाका प्रहरी कार्यालय र पिपरपाती प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
थप अनुसंधानपछि आरोपित साहमाथि ज“व“र्ज“स्ती क“र“णी मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुवेदीले जानकारी दिए ।





















Discussion about this post