nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जिल्ला युवा सञ्जाल धनुषाद्वारा कोभिड सचेतना प्रदर्शनी (फोटोफिचर)

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २८, २०७८, १०:०४ मध्यान्ह
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जिल्ला युवा सञ्जाल धनुषाद्वारा कोभिड सचेतना प्रदर्शनी (फोटोफिचर)

जनकपुरधाम/श्रावण २८ गते।  अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज जिल्ला युवा सञ्जाल धनुषाले कोभिड सचेतना प्रदर्शनी गरेको छ ।

जिल्ला युवा सञ्जाल धनुषाक अगुवाइमा धनुषा जिल्लामा सक्रिय संघसंस्थाका प्रतिनिधिहरुको समन्वयमा युवा दिवस मनाउनका लागी तीन दिबसीय कार्यक्रमहरु सार्वजनिक गरिएको थियो । सोही अनुरुप बिहीबार कोभिड सचेतना प्रदर्शनी गरिएको हो ।

कार्यक्रम अन्तर्गत आजै जानकी मन्दिर प्राङ्गणमा दीप प्रज्वलीत गरी २ जना महिला उद्यमीलाई आर्थिक सहयोग गर्ने, भोली ट्राफिक सचेतनासँगै नेपाल सरकारको मास्क लगाउ अभियानलाई सहयोग गर्ने र शनिबार रक्तदान कार्यक्रमको आयोजना गरी रेडियोमा युवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिने सञ्जालका महासचिव कुलदिप साह मधेशीले जानकारी दिए ।

यस कार्यक्रमका लागि ओरेक नेपाल, इन्सेक, उन्नत नेपाल,मानव अधिकार आयोग, नेपाल परिवार नियोजन संघ, जिला ट्राफिक कार्यालय धनुषा, जानकी एफ. एम., नील हीरा समाजलगायतकाले सहकार्य गरेको उनले बताए ।

उनले कोरोनाको तेस्रो लहरको समयमा केही कार्यक्रमहरु स्थगित गरी युवाको क्षेत्रमा काम गर्ने सक्रिय संस्थाहरुको सहभागितामा साझा रुपमा सामान्य रुपमा कार्यक्रम गर्न लागिएको बताए ।

धनुषा जिल्लामा सक्रिय संस्था जिल्ला युवा सञ्जाल धनुषाले बिगत ५ बर्षदेखी निरन्तर बिभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी बिभिन्न कार्यक्रमको आयोजना गरी युवा दिवस मनाउँदै आएको छ ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि