श्रावण २८ गते।नाताले आफ्नै छोरीलाई ब “ला “त्का र गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई प क्रा उ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई ब “ला “त्का र गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो। सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले ब “ला “त्का र गरेको प्रहरीले जनाएको छ।
ब “ला “त्का र गरेका बुबा र काकाविरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको छ र प क्रा उ परेकालाई ज ब र्ज स्ती क र णीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। पक्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गोप्य राखिएको छ।















Discussion about this post