nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ सरकारको ‘किसान उत्थान योजना’ अलपत्र

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २६, २०७८, ७:४० मध्यान्ह
प्रदेश २:प्राकृतिक प्रकोप र हिंसा पीडित परिवारलाई २५ हजार दिइने

जनकपुरधाम/श्रावण २६ गते।प्रदेश २ सरकारले किसान उत्थानका लागि भन्दै ल्याएका योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेशको विकासका लागि कृषि क्षेत्रको विकास अपरिहार्य भन्दै प्रदेश सरकारले किसान उत्थानका लागि अति महत्त्वाकांक्षी योजना ल्याएको थियो । तर सरकारले ल्याएका योजना अलपत्र परेका छन् ।

प्रदेश सरकारले कृषि क्षेत्रको उत्थानका लागि कयौँ महत्त्वाकांक्षी योजना ल्याएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रका साथै साना किसानहरुको वृत्ति विकासका लागि विभिन्न योजना ल्याएको थियो । तर कार्यान्वयनमा नहुँदा ती योजना कागजमै सीमित छन् ।

आर्थिक वर्ष ०७७/०७८ मा मन्त्रालयले मुख्यमन्त्री किसान उत्थान आयोजना कार्यक्रमका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यस्तै, लाइफ स्कुल सेन्टर धनुषामा कृषि इनोभेसन सेन्टरका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर ती दुवै योजना कार्यान्वयनमा आउन सकेन ।

तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवको गैर सरकारी संस्थाले सञ्चालन गरेको लाइफ स्कुललाई फाइदा पुग्ने गरी इनोभेसन सेन्टर बनाउन १ करोड रुपैयाँ विनियोजन भएको थियो । सो विषयलाई लिएर मन्त्रिपरिषदमै विवाद भएपछि योजना नै सञ्चालनमा आउन सकेन ।

सो योजना अन्तर्गत कृषकहरुलाई तालिमसमेत दिने लक्ष्य थियो । तर तालिमका लागि आफ्नै भवन प्रयोग गर्ने तथा मन्त्रीकै गैरसरकारी संस्थालाई योजना दिएको भन्दै विवाद सिर्जना भएपछि सो बजेट नै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट रोक्का गरिएको स्रोतको भनाइ छ ।

मुख्यमन्त्री किसान उत्थान योजनाको कार्यविधि समयमा तयार हुन नसकेकाले गत आर्थिक वर्ष उक्त योजना सञ्चालनमा आएन भने विनियोजित रकमसमेत फ्रिज भएको थियो । भूमि व्यवस्था, कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले मुख्यमन्त्री कृषि उत्थान योजनाका लागि कार्यविधि निर्माण गर्नै समय लागेकाले कार्यान्वयनमा आउन नसकेको जानकारी दिए । उनले सो कार्यविधि बन्नका लागि अझै केही समय लाग्ने बताए ।

यता, साना कृषकको विषयमा मालपोत कार्यालयले विवरण उपलब्ध नगराएकाले योजनाको रकम फ्रिज भएको उनले बताए । उनले कृषि क्षेत्रको उत्थानका लागि नै योजना ल्याइएको र हतार हतारमा काम गर्दा लक्षित वर्गले लाभ नपाउने अवस्था आएपछि योजना सञ्चालनमा ल्याउन नसकेको प्रस्ट पारे ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!