nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

शम्भुनाथ नगरपालिकाका सम्पूर्ण नगरवासीको खुशीमा नै मेरो खुशी : उपमेयर कविता सरदार

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २३, २०७८, १२:३८ मध्यान्ह
शम्भुनाथ नगरपालिकाका सम्पूर्ण नगरवासीको खुशीमा नै मेरो खुशी : उपमेयर कविता सरदार

विसुन देव सरदार/लहान/श्रावण २३ गते।सप्तरीको शम्भुनाथ नगरपालिकाकी उपमेयर श्री कविता सरदार भन्नूहुन्छ “हाम्रो शम्भुनाथ नगरपालिकाका सम्पूर्ण नगरवासीको खुशीमा नै मेरो खुशी हो । नेपाली काङ्ग्रेसबाट निर्वाचित भएकी सरदार अहिले वहाँले गरेकी कामकाज देखेर मान्छे छक्क पर्न थालेका छन।

न्याय , सहयोग , घरेलुु हिंसा नियन्त्रण , शिक्षा , स्वास्थ्य , सडक , बाटो घाटोलाई विशेष रुपमा निरन्तरता दिनु भएकी हुन।

जनताको समस्यालाई आफ्नो समस्या मानेकी एक वडा सदस्यले बताए । जसरी विभिन्न बाधा अवरोध बिच नगरवासीले सरदारलाई विजयी बनाए ; त्यसरी नै जनमुखी कामकाजलाई निरन्तरता दिनु भएकी हुन।

समृद्धिको अर्को नाम परिवर्तन हो,परिवर्तनको क्रान्ति छर्लङ्ग रुपमा पार्दर्शिता हुनुपर्छ भन्ने उनकी धारणा हो ।

वहाँकी सोच विचार र सहनशीलता समाजमा एउटा चर्चाको विषय बनेको हो ।नगरौं विवाहको , कुरा जब हुदैन्न २० वर्ष पुरा अर्थात बालविवाह बारे विशेष रुपमा प्रस्तुत भएकी हुन।वुद्धिलाल विद्या मुनार क्याम्पसलाई प्रदेश न.२ कै नमुना क्याम्पस बनाउने गृह कार्य भइरहेको बताए ।

गरिब , दलित , असहाय , अपांगहरुको सहयोग गरे मेवा मिल्ने भन्छिन् । उपमेयर सरदार भने यस नगरपालिकामा मेरो ४ वर्षको अवधिमा नगरबासीहरुले निकै नै नजिकबाट अवसर पाएको साथै स्थानीयहरुको पनि भरपुर सहयोग पाउँदै आइरहेकाले काम गर्न खासै कठिनाई भोग्नु नपरेको बताउँछिन ।

नेपालमा बाँतर सरदार अल्पसंख्यक छ, तर पनि अनुशासन , इमानदारिता , मिहिनेत र लगनशीलताका कारण अघि बढिरहेका छन।

त्यसतै सप्तरीको प्रसिद्ध मन्दिर शम्भुनाथ मन्दिरको नामबाट नगरपालिकाको नाम नामाकरण घोषित गरिएको मेयर योगेन्द्र प्रसाद चौधरी बताउँछन ।मेयर चौधरीका अनुसार शम्भुनाथ नगरपालिका अबको केही दिनमा एउटा नमुना र समृद्ध नगरपालिका हुने प्रतिबद्धता जनाएका छन।

नेत्री सरदार सवैलाई मिलाएर लैजाने गुण भएकी हुनाले सबैमा सुन्दरता छाएका छन। सरदार भन्छिन् आफू सुन्दर छु , तर, त्यति भन्नेमा हुदैन सुन्दर त्यसको काम , कर्तव्य र निष्ठा सुन्दर हुनुपर्छ । वहाँले सानो ठुलो कहिल्यै छुट्याउनु भएन्न : सबैलाई सम्मान व्यवहार गर्नुहुन्छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि