nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हुथीविरुद्ध पूर्ण स्तरको युद्धको घोषणा: यमनी राष्ट्रपति अल-अलीमी

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १९, २०८३, १:०३ मध्यान्ह
हुथीविरुद्ध पूर्ण स्तरको युद्धको घोषणा: यमनी राष्ट्रपति अल-अलीमी

काठमाडौँ/असोज १९ गते। यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले हुथी विद्रोहीको कब्जामा रहेका सम्पूर्ण भूभाग फिर्ता लिने उद्देश्यका साथ पूर्ण स्तरको सैन्य कारबाही सुरु भएको घोषणा गरेको छ।

हालैका दिनहरूमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबिच भएका श्रृंखलाबद्ध आक्रमणहरूपछि यमनी राष्ट्रपति रशाद अल-अलीमीले यस्तो कडा कदमको घोषणा गरेका हुन्।

आइतबार टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति अल-अलीमीले भने, “आज म गणतन्त्रको बाँकी भूभाग पुनः आफ्नो नियन्त्रणमा लिन तथा सम्पूर्ण राष्ट्रिय भूभागमा राज्य र यसका निकायहरूको अधिकार विस्तार गर्न सैन्य कारबाही सुरु भएको घोषणा गर्दछु।”

यसअघि इरान समर्थित हुथी विद्रोहीहरूले महत्त्वपूर्ण जलमार्ग मानिने ‘बाब अल-मान्देब जलसन्धि’ लगायत देशको तटीय क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेका थिए। त्यसलगत्तै साउदी नेतृत्वको गठबन्धनले १२ घण्टाभित्र ५० पटक आक्रमण गरेको दाबी गर्दै हुथीहरूले त्यसको जवाफमा साउदीको राष्ट्रिय तेल कम्पनी ‘आरामको’ का विभिन्न स्थानहरूमा आक्रमण गरेको जनाएका थिए। साउदी अरबले भने यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

हुथी विद्रोहीहरूको नियन्त्रणमा एक दशकभन्दा बढी समयदेखि रहेको यमनको राजधानी साना र उनीहरूको उत्तरी आधार क्षेत्र मानिने सादा लगायतका क्षेत्रमा सरकारी फौजहरूले सैन्य कारबाही तीव्र पारेका छन्।

यसैबिच, यमनको युद्धमोर्चा मुख्यतया ताइज सहर वरपर केन्द्रित बनेको छ। हुथीहरूले ताइजलाई यमनी सरकारको अन्तरिम राजधानी एडेनसँग जोड्ने महत्त्वपूर्ण आपूर्ति मार्ग अवरुद्ध पारेपछि ताइज सहर व्यावहारिक रूपमा घेराबन्दीमा परेको छ।

‘च्याथम हाउस’का अनुसन्धानकर्ता फारिया अल-मुस्लिमीका अनुसार हुथीहरूले ताइजलाई पूर्ण रूपमा कब्जा नगरे पनि एडेनबाट अलग-थलग पार्ने सैन्य उद्देश्य भने हासिल गरेका छन्।

Tags: Breaking News NepalLatest News NepalMadhesh NewsNepal NewsSajilo PostSajilo Post MediaSajilo Post NewsSajiloPost.comअन्तराष्ट्रिय

Discussion about this post

Related Posts

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाममा चिसोकाे कारणले एक पुरुषको मृत्युु

रामानन्द चोकमा अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि