nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सांसदहरू संसदमा पूरै समय बस्नुपर्ने गरी रास्वपाले ल्यायो नयाँ निर्देशिका

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज ८, २०८३, ११:५७ बिहान
सांसदहरू संसदमा पूरै समय बस्नुपर्ने गरी रास्वपाले ल्यायो नयाँ निर्देशिका

काठमाडौं, ८ असोज । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूका लागि नयाँ नियम लागू गर्ने भएको छ । संसदमा हाजिर गरेर टाप कस्ने सांसदहरुलाई कडाई गर्न रास्वपाले समूह विभाजन गरी न्यूनतम सङ्ख्या उपस्थिति तालिका निर्धारण गरेको छ ।

मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार अब समूहमा परेका सांसदहरु बैठकको सुरुदेखि अन्त्यसम्म अनिवार्य रूपमा उपस्थित भई छलफलमा सक्रिय सहभागी हुनुपर्नेछ ।

प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद् बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो ।

रास्वपा संसदीय दलले तोकिएको मितिमा सम्बन्धित समूहका सांसदलाई बैठकको सुरुदेखि अन्त्यसम्म अनिवार्य रूपमा उपस्थित भई छलफलमा सक्रिय सहभागी हुन निर्देशन नै जारी गरेको छ ।

‘संसद बैठकमा माननीय सांसदज्यूहरूको नियमित र पूर्ण उपस्थिति सधैँ अपेक्षित रहन्छ । तथापि, व्यावहारिक परिस्थितिहरूलाई ध्यानमा राख्दै संसदको छलफललाई थप गुणात्मक, प्रभावकारी र फलदायी बनाउनका लागि शून्य समयरसमूहका आधारमा बैठकको सुरुदेखि अन्त्यसम्म अनिवार्य रूपमा उपस्थित भई छलफलमा सक्रिय सहभागी हुन निर्देशन जारी गरिएको छ,’ बुर्लाकोटीले भने ।

प्रमुख सचेतक बुर्लाकोटीले समूहगत उपस्थिति तालिका नै सार्वजनिक गरेका छन् । असोज ८ गते: समूह ३, समूह ४ र समूह १ (अनिवार्य), असोज १२ गते: समूह १ र समूह २ (अनिवार्य), असोज १३ गते: समूह २ र समूह ३ (अनिवार्य), असोज १४ गते: समूह ३ र समूह ४ (अनिवार्य), असोज १५ गते: समूह ४ र समूह १ (अनिवार्य) र असोज १६ गते: समूह १ र समूह २ (अनिवार्य) गरिएको छ ।

रास्वपा संसदीय दलले अतिरिक्त निर्देशनहरू पनि जारी गरेको छ । रास्वपाले बैठक अवधिभर छलफल प्रभावित नहुने गरी खाजा वा अन्य निरन्तरताका लागि पालैपालो (आलोपालो) समय मिलाउन भनेको छ ।

यसैगरी कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ सदनमा पेश हुने समयमा अनिवार्य तोकिएका सबै सांसदको उपस्थिति रहनुपर्ने निर्देशन रास्वपाको छ । रास्वपासँग झन्डै दुई तिहाइ सांसद भए पनि विधेयक पास गर्ने बेला कोरमसमेत नपुगेर संसद् बैठक स्थगित हुँदै आएको छ ।

Tags: समाचार

Discussion about this post

Related Posts

सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो

सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

धनसारमा ईभी र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एकजना गम्भीर

आजदेखि एक हजारका नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

आजदेखि एक हजारका नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

भोटेकोशी बाढी : १४५३ जनाको शव फेला, १३३३ वटाको व्यवस्थापन र ४७१८ जना अझै बेपत्ता

भोटेकोशी बाढी : १४५३ जनाको शव फेला, १३३३ वटाको व्यवस्थापन र ४७१८ जना अझै बेपत्ता

१८ वर्ष कैद तोकिएपछि फरार अफरोज कलैयाबाट पक्राउ

१८ वर्ष कैद तोकिएपछि फरार अफरोज कलैयाबाट पक्राउ

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३१ जना चालक ट्राफिक कारबाहीमा: मापसे गर्ने ६८ र तीव्र गतिका ४४ जना

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३१ जना चालक ट्राफिक कारबाहीमा: मापसे गर्ने ६८ र तीव्र गतिका ४४ जना

भारी वर्षाको सम्भावना : बिदाका दिनसमेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना : बिदाका दिनसमेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

कृष्णभीरमा लेदोसहितको पहिरो: पृथ्वी राजमार्ग एकतर्फी, वर्षाले पन्छाउन सकस

कृष्णभीरमा लेदोसहितको पहिरो: पृथ्वी राजमार्ग एकतर्फी, वर्षाले पन्छाउन सकस

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि