nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अम्भु प्रसाद साह नेतृत्वको टोलीद्वारा काठमाडौंमा उच्चस्तरीय भेटघाटमा

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १०, २०८३, ११:२१ बिहान
अम्भु प्रसाद साह नेतृत्वको टोलीद्वारा काठमाडौंमा उच्चस्तरीय भेटघाटमा

जनकपुरधाम/साउन १० गते। रास्वपाका मधेश प्रदेश विभाग प्रमुख तथा संगठन विभागका उपप्रमुख अम्भु प्रसाद साह नेतृत्वको टोलीले पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीसँग भेटघाट गर्दै धनुषाको संगठनात्मक अवस्था, आगामी कार्यदिशा तथा जिल्लालाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरेको हो।

भेटका क्रममा स्थानीय तहदेखि जिल्ला तहसम्म संगठनलाई थप सक्रिय र सशक्त बनाउने, सदस्यता विस्तार गर्ने तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।

यसैबीच, धनुषा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गतका ३८ वटै वडाको सहभागिता रहने गरी आयोजना गर्न लागिएको एमपी कप क्रिकेट प्रतियोगिता सम्बन्धमा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहसँग पनि सृजनात्मक छलफल गरिएको छ।

छलफलमा प्रतियोगिताको मिति, प्रारूप (फर्म्याट) तथा आवश्यक तयारीबारे दशैंलगत्तै अन्तिम निर्णय गरिने सहमति भएको बताइएको छ। साथै, क्षेत्र नम्बर–३ अन्तर्गतका ३८ वटै वडाका क्रिकेट खेलाडीलाई प्रतियोगिताका लागि समयमै तयारीमा जुट्न आग्रह गरिएको छ।

त्यसैगरी, रास्वपाका केन्द्रीय सदस्य शंकर श्रेष्ठसँग भएको भेटमा धनुषा तथा मधेश प्रदेशको तहगत र संरचनागत संगठनको वर्तमान अवस्था, पार्टीको आन्तरिक व्यवस्थापन तथा समसामयिक राजनीतिक विषयमा समेत विस्तृत छलफल भएको छ।

छलफलपछि श्रावण महिनाको अन्तिम सातादेखि पालिका तहदेखि प्रदेश तहसम्म देखिएका संगठनात्मक विवादलाई समन्वय, संवाद र सहकार्यका माध्यमबाट समाधान गर्दै पार्टीलाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सबै पक्ष एकमत भएको जनाइएको छ।

Tags: समाचार

Discussion about this post

Related Posts

सरोगेट विज्ञापन प्रकरण: एफडीएको सूचनापछि शाहरुख, अजय र टाइगरले बुझाए जवाफ

सरोगेट विज्ञापन प्रकरण: एफडीएको सूचनापछि शाहरुख, अजय र टाइगरले बुझाए जवाफ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

टिकटकमा फर्निचरको विज्ञापन, स्क्रिन सेयर गराएर खाताबाट रकम गायब : रौतहटमा चार पक्राउ

१७ वर्षपछि आर. बाल्की र विद्या बालनको पुनर्मिलन, तमिल चलचित्रमा काम गर्ने

१७ वर्षपछि आर. बाल्की र विद्या बालनको पुनर्मिलन, तमिल चलचित्रमा काम गर्ने

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध : काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध : काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

मधेसका आठ जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता

मधेसका आठ जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता

शाहरुख खानकाे ‘किङ’ ले प्रदर्शन हुनुअघि नै कमायाे ८०० करोड !!

शाहरुख खानकाे ‘किङ’ ले प्रदर्शन हुनुअघि नै कमायाे ८०० करोड !!

अमेरिकी सरकारले एआईको नाम फेर्ने, अबदेखि ‘सुपर इन्टेलिजेन्स’ भनिने

अमेरिकी सरकारले एआईको नाम फेर्ने, अबदेखि ‘सुपर इन्टेलिजेन्स’ भनिने

कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि