nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विश्वकपः १९८२ मा १.४ मिलियनको पुरस्कारबाट बढेर २०२६ मा पुग्यो ५० मिलियन डलर

गिरिजानन्द साह गिरिजानन्द साह
साउन २, २०८३, ४:२३ मध्यान्ह
विश्वकपः १९८२ मा १.४ मिलियनको पुरस्कारबाट बढेर २०२६ मा पुग्यो ५० मिलियन डलर

काठमाडौं/श्रावण २ गते । फिफा विश्वकप विजेताले यस पटक ५० मिलियन अमेरिकन डलर पाउने भएका छन् ।

आइतवार राती हुने फाइनल खेलमा बिजेता हुने स्पेन या अर्जेन्टिनाले ५० मिलियन अमेरिकन डलर नगद पुरूस्कार पाउने छन् । यो अहिलेसम्मकै सबैभन्दा ठुलो राशीको खेलकुद पुरस्कार पनि हो । उपबिजेता टोली ३३.३ मिलियन डलर पाउने छन् ।

कतार विश्वकपमा बिजेता अर्जेन्टिनाले ४२.२ मिलियन डलर पाएको थियो भने कतार विश्वकपको भन्दा यसपटक ८ मिलियन बढी बिजेताले पुरस्कार पाउने छन । १९८२ को विश्वबिजेता इटालीले १.४ मिलियन डलर पुरस्कार स्वरूप पाएको थियो ।

यसअघि २०१८ को फ्रान्सले ३८.१ मिलियन डलर पुरस्कार पाएको थियो भने २०१४ मा जर्मनीले ३५.१ मिलियन डलर पाएको थियो । साथै, स्पेनले २०१० मा ३०.१ मिलियन डलर पुरस्कार लगेको थियो । यो पटक स्पेनले अर्जेन्टिनालाई हराउँदै बिजेता बनेमा २० मिलियन डलर बढी लानेछ ।

२००६ को विश्वकप बिजेता हुदाँ इटालीले १२.२ मिलियन डलर लगेको थियो भने  २००२ को विश्वबिजेता ८.५ मिलियन डलर, १९९८ मा फ्रान्सले ६.४ मिलियन डलर, १९९४ मा ब्राजिल ४.५ मिलियन डलर, १९९० मा पश्चिम जर्मनीले ३.५ मिलियन डलर, ९९८६ मा अर्जेन्टिनाले २.२ मिलियन डलर र १९८२ को विश्वबिजेता इटालीले १.४ मिलियन डलर पुरस्कार स्वरूप पाएको थियो ।

 

Tags: फिफा विश्वकप

Discussion about this post

Related Posts

जनताको पीडा नबुझ्ने सरकारको आयु लामो हुन सक्दैन  : पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ

जनताको पीडा नबुझ्ने सरकारको आयु लामो हुन सक्दैन : पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ

यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी समाचार समावेशी तथा मानवअधिकारमैत्री बनाउन सञ्चारमाध्यमलाई आग्रह

यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी समाचार समावेशी तथा मानवअधिकारमैत्री बनाउन सञ्चारमाध्यमलाई आग्रह

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्री वितरण नगर्न विभागको आग्रह

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्री वितरण नगर्न विभागको आग्रह

इन्धन र विद्युतीय चार्जिङमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

इन्धन र विद्युतीय चार्जिङमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

विश्वकपमा सामाजिक सञ्जालका स्टार बनेका पाँच फुटबल खेलाडी

विश्वकपमा सामाजिक सञ्जालका स्टार बनेका पाँच फुटबल खेलाडी

रौतहटमा शंकास्पद साढे ५ लाख रुपैयाँसहित भारतीय पक्राउ

रौतहटमा शंकास्पद साढे ५ लाख रुपैयाँसहित भारतीय पक्राउ

२१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई दिल्ली प्रहरीले लग्यो अस्पताल

२१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई दिल्ली प्रहरीले लग्यो अस्पताल

डिपसिकका सीईओ लियाङ बने सबैभन्दा धनी ‘एआई स्टार्टअप’

डिपसिकका सीईओ लियाङ बने सबैभन्दा धनी ‘एआई स्टार्टअप’

पाकिस्तानमा ‘गिलगिट-बाल्टिस्तान’लाई बनाईदैँछ नयाँ पाँचौं प्रदेश

पाकिस्तानमा ‘गिलगिट-बाल्टिस्तान’लाई बनाईदैँछ नयाँ पाँचौं प्रदेश

क्यानडामा लागेको डढेलोले अमेरिकाको आकाश बन्यो सबैभन्दा प्रदुषित

क्यानडामा लागेको डढेलोले अमेरिकाको आकाश बन्यो सबैभन्दा प्रदुषित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!