nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रियंका चोपडाका पति लुकीलुकी हेर्ने र पढने गर्छन बलिउडका गसिप

गिरिजानन्द साह गिरिजानन्द साह
असार ३२, २०८३, ५:५० मध्यान्ह
प्रियंका चोपडाका पति लुकीलुकी हेर्ने र पढने गर्छन बलिउडका गसिप

मुम्बई/असार ३२ गते। प्रियंका चोपडाले धेरै प्रेम सम्बन्धका लागि चिनिने एक बलिउड अभिनेताको अस्तित्वबारे संकेत गरेकी छिन् । जोनास ब्रदर्सको पोडकास्टमा उनले धेरै जनासँग प्रेम रहेका ती बलिउड व्यक्ति अर्थात अभिनेताको नाम खुलाउन भने अस्वीकार गरेकी छिन्।

उता, पछि निकले प्रियंकासँगको आफ्नो ८ वर्ष लामो वैवाहिक जीवनका फाइदाहरूबारे चर्चा पनि गरेका छन । र बलिउड कलाकारहरूबारे हुने गफगाफ वा चर्चा परिचर्चाका सम्बन्धमा आफ्ना केही विचारहरू पनि साझा गरेकी छिन् ।

खासमा प्रियंका चोपडा हाल एउटा पोडकास्टका कारण चर्चामा छिन्, जसमा उनले आफ्ना पति निक जोनास र जोनास ब्रदर्सको उपस्थितिमा एक बलिउड अभिनेताको कथित प्रेम सम्बन्धबारे खुलासा गर्ने प्रयास गरेकी थिइन् । उनले ती अभिनेताको नाम नलिए पनि ती अभिनेता ‘अतिरिक्त सबन्ध’हरूमा संलग्न रहेको उल्लेख भने गरेकी छिन्।

खासमा, निक जोनासले आफूलाई सेलिब्रेटीहरूसँग सम्बन्धित कथित प्रेम सम्बन्धका किस्साहरू सुन्न मन पर्ने कुरा बताइरहँदा यो प्रसंग निस्किएको थियो।

निक जोनसले भने, ‘मलाई इतर गतिविधि अर्थात् अतिरिक्त सम्बन्धसँग जोडिएका कुराहरू, समेटिएका कथाहरू मन पर्छन्।’ कसैको नाम नलिई उनले ती बलिउडकर्मीका सम्बन्ध बारे चलिरहेका हल्लाहरूतर्फ संकेत गरेका थिए। प्रियंकाले तुरुन्तै जवाफ दिइन्, ‘त्यो एक व्यक्ति जसका धेरै इतर सबन्धहरू रहेका छन्।’

जब उनका भिनाजु केभिन जोनासले प्रियंकालाई ती व्यक्ति अर्थात् ती अभिनेताको नाम खुलाउन आग्रह गरे तब उनले जवाफ दिइन्, ‘हामी खाजा खान बाहिर जाँदा म तिमीलाई नाम बताउनेछु।’ निक जोनासले प्रियंकासँगको वैवाहिक जीवनका फाइदाहरू बारे कुरा गरेपछि यो संवाद सुरु भएको थियो।

उनीहरूको ८ वर्ष लामो सम्बन्धमा आफूलाई सबैभन्दा बढी के कुरा मन पर्यो भनेर सोधिँदा उनले भने, ‘यी आठ वर्षमा मलाई सबैभन्दा मन परेको कुरा भनेको बलिउडका गफगाफ सुन्न पाउनु हो।’

त्यसपछि प्रियंका चोपडाले खुलासा गरिन् कि भारतका ठूला स्टारहरूमध्ये एक भए तापनि बलिउड सम्बन्धी सबैभन्दा बढी गफगाफ र किस्सा–कहानी निक लाई नै थाहा हुने गर्छ ।उनले भनिन्, ‘यो साँचो हो, कतिपय कुरा त मलाई पनि थाहा हुँदैन । जस्तै, कसको ब्रेकअप भयो भन्ने कुरा मलाई थाहा नहुन सक्छ, तर निकले नै मलाई सधैं यसबारे बताउने गर्छन् ।’

निक जोनासले यो पनि खुलासा गरे कि उनलाई बलिउडका गसिप सुन्न र यसबारे जान्न निकै मन पर्छ, त्यसैले उनी कतिपय सामाजिक सञ्जाल खाताहरू गोप्य रूपमा पछ्याउँछन्। यद्यपि, हाल उनी कसलाई पछ्याइरहेका छन् भनेर सोध्दा उनले नाम खुलाउन अस्वीकार गरे। निकले भने, ‘म नाम लिन सक्दिनँ। ती हाम्रा साथीहरू वा हामीले चिनेका मानिसहरू हुन्। म केही खाताहरू गोप्य रूपमा पछ्याउँछु अर्थात् म तिनमाथि केवल नजर राख्छु।’

व्यावसायिक रूपमा भन्नुपर्दा प्रियंका चोपडा अब सन् २०२७ मा प्रदर्शन हुने एसएस राजामौलीको चलचित्र ‘वाराणसी’ मा देखिने छिन्। यस चलचित्रमा उनीसँगै महेश बाबु र पृथ्वीराज सुकुमारनको पनि अभिनय रहनेछ। यो चलचित्र प्यान–इन्डिया चलचित्रका रूपमा हलहरूमा रिलिज हुनेछ।

 

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाममा चिसोकाे कारणले एक पुरुषको मृत्युु

रामानन्द चोकमा अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि