nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधामबाट काठमाडौं पैदल मार्चमा निस्कीए मिटरब्याज पीडित

सजिलो पोस्ट सजिलो पोस्ट
असार २५, २०८३, १०:४७ मध्यान्ह
जनकपुरधामबाट काठमाडौं पैदल मार्चमा निस्कीए मिटरब्याज पीडित

जनकपुरधाम/असार २५ गते। मिटरब्याज पीडितहरूले आफ्ना मागको सम्बोधनको दबाब दिन जनकपुरधामबाट काठमाडौंसम्मको तेस्रो पैदल न्याय मार्च सुरु गरेका छन्। मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनको अगुवाइमा बिहीबार तिरहुतिया गाछीबाट राजधानी केन्द्रित मार्चको शुभारम्भ गरिएको हो।

न्याय मार्चको उद्घाटन गर्दै आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले साहु–महाजनहरूले फर्जी तमसुक र कागजातको दुरुपयोग गर्दै अदालतमार्फत किसानको जग्गा कब्जा गर्ने र उनीहरूलाई भूमिहीन बनाउने कार्य बढिरहेको आरोप लगाए। यस्ता गतिविधिका कारण पीडितहरू न्यायको खोजीमा पुनः आन्दोलन गर्न बाध्य भएको उनले बताए।

उनले मिटरब्याजको नाममा भइरहेको अन्याय अन्त्य गर्न सबै पीडित र सरोकारवालाले एकजुट भएर आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा अभियन्ता निर्ग नवीनले सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाए। उनले पीडितहरूको आवाज राज्यसम्म पुर्‍याउन र न्यायको मागलाई बुलन्द बनाउन पुनः काठमाडौंसम्मको पैदल यात्रा सुरु गरिएको बताए।

उनका अनुसार न्याय मार्च राजधानी पुगेपछि सिंहदरबार घेराउ गर्दै सरकारसमक्ष आफ्ना माग तथा पीडा औपचारिक रूपमा प्रस्तुत गरिनेछ।

मार्च सुरु हुनुअघि तिरहुतिया गाछीमा मिटरब्याज पीडितहरूले विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले फर्जी तमसुकका कागजात जलाउँदै मिटरब्याजविरुद्धको आन्दोलनलाई निर्णायक चरणमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

आन्दोलनकारीहरूले मिटरब्याज पीडितलाई न्याय दिलाउन, फर्जी तमसुकका आधारमा भएका जग्गा कब्जा बदर गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

मधेशमा तीन वर्षमा मानव बेचबिखनका ११८ मुद्दा दर्ता

मधेशमा तीन वर्षमा मानव बेचबिखनका ११८ मुद्दा दर्ता

सरकार उम्लिएको दूध जस्तै हो, धेरै बेर टिक्दैनः केपी ओली

सरकार उम्लिएको दूध जस्तै हो, धेरै बेर टिक्दैनः केपी ओली

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ

संविधान संशोधनको उद्देश्य अधिकारको विस्तार हुनुपर्छ : महामन्त्री थापा

संविधान संशोधनको उद्देश्य अधिकारको विस्तार हुनुपर्छ : महामन्त्री थापा

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक सम्पन्न: कोष सञ्चालन कार्यविधि स्वीकृत

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक सम्पन्न: कोष सञ्चालन कार्यविधि स्वीकृत

कर्मचारी कुटिएको विरोधमा कालिकामाई गाउँपालिका तीन दिनदेखि ठप्प

कर्मचारी कुटिएको विरोधमा कालिकामाई गाउँपालिका तीन दिनदेखि ठप्प

धनुषामा एक युवती को लाश फेला

रौतहटमा नहरमा युवतीको शव फेला

अमेरिकी हमलामा पर्दा १४ इरानीको मृत्यु

अमेरिकी हमलामा पर्दा १४ इरानीको मृत्यु

गरुडा–कटहरिया सडक बेहाल, वर्षायाममा आवागमन नै ठप्प हुने जोखिम

गरुडा–कटहरिया सडक बेहाल, वर्षायाममा आवागमन नै ठप्प हुने जोखिम

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!