nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

सजिलो पोस्ट सजिलो पोस्ट
असार ३, २०८३, ९:५९ मध्यान्ह
कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

महोत्तरी/असार ३ गते। महोत्तरीको मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७औँ नगरसभामा नगरप्रमुख हरिप्रसाद मण्डलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटअनुसार राजस्व बाँडफाँडबाट १० करोड ५७ लाख रुपैयाँ, संघीय सरकारबाट २८ करोड ८८ लाख रुपैयाँ, प्रदेश सरकारबाट १ करोड ४९ लाख ९५ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट ६ करोड ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

नगरप्रमुख मण्डलले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटको मुख्य प्राथमिकतामा राखिएको जानकारी दिए। साथै मटिहानीको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न विकास योजनाहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

नगरसभालाई सम्बोधन गर्दै मधेश प्रदेशसभा सभामुख रामअशिष यादव ले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई कमजोर बनाउने नीति अवलम्बन गरिरहेको आरोप लगाए। उनले प्रदेश र स्थानीय तहलाई स्वायत्त सरकारका रूपमा नभई संघीय सरकारका निकायसरह व्यवहार गर्ने प्रवृत्तिले संघीय व्यवस्थामाथि नै प्रश्न उठाएको बताए।

सभामुख यादवले मटिहानी नगरपालिकाले सीमित स्रोतसाधनका बाबजुद प्रभावकारी काम गरिरहेको उल्लेख गर्दै प्राप्त अनुदान अपेक्षाकृत कम रहेको बताए। उनले मानव विकास सूचकांक लगायतका आधारलाई बेवास्ता गर्दै संघीय सरकारले अधिकांश बजेट आफ्नै मातहत राख्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

नगरसभाबाट पारित नीति तथा कार्यक्रममा समावेशीकरण, गरिबी निवारण, कला तथा संस्कृति संरक्षण, खेलकुद विकास, पूर्वाधार निर्माण, सिँचाइ, भवन तथा सहरी विकास, सञ्चार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रलाई समेटिएको छ। नगरपालिकाले आगामी वर्ष यी क्षेत्रहरूमा केन्द्रित भएर विकासका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

पुराना घरहरू भित्र आँगन किन हुन्थ्यो ? वास्तविक कारण छ धेरै रोचक

पुराना घरहरू भित्र आँगन किन हुन्थ्यो ? वास्तविक कारण छ धेरै रोचक

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

भारतीय एक जनजाती, जहाँ विवाह अगावै युवायुवतीसँगै बस्न पाउँछन्

भारतीय एक जनजाती, जहाँ विवाह अगावै युवायुवतीसँगै बस्न पाउँछन्

कांग्रेस प्रमुख सचेतककाे प्रश्नः चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?

कांग्रेस प्रमुख सचेतककाे प्रश्नः चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?

रौतहट प्रहरीको ठूलो उपलब्धि : एक महिनामै १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान बरामद

रौतहट प्रहरीको ठूलो उपलब्धि : एक महिनामै १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान बरामद

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गर्ने दुई जना पक्राउ

बोट एउटाः आँपका जात दुई वटा

बोट एउटाः आँपका जात दुई वटा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!