nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३०, २०८३, ८:४३ मध्यान्ह
ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

धनुषा/जेठ ३० गते । ग्यास बिक्रेता संघ धनुषाको छैटौँ वार्षिक साधारणसभा ग्यास आपूर्तिमा देखिएको समस्या, व्यवसायीहरूको हकहित, संघको आर्थिक तथा सांगठनिक अवस्थाबारे छलफल गर्दै जनकपुरधाममा सम्पन्न भएको छ।

साधारणसभामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको अभाव, जिल्लाका ग्यास बिक्रेताले भोगिरहेका चुनौती, व्यवसाय संरक्षण तथा आगामी कार्ययोजनाका विषयमा व्यापक समीक्षा गरिएको थियो।

कार्यक्रमका अध्यक्ष तथा ग्यास बिक्रेता संघ धनुषाका अध्यक्ष फुलदेव पण्डित ले आफ्नो मन्तव्यमा पछिल्लो समय ग्यास आपूर्तिमा देखिएको समस्याका बाबजुद संघले सम्बन्धित निकाय तथा ग्यास उद्योगहरूसँग निरन्तर समन्वय गरी उपभोक्तासम्म ग्यास उपलब्ध गराउन प्रयास गरेको बताए।

उनले भने, “संघको उद्देश्य हासिल गर्न नीतिगत अभाव भए पनि सम्बन्धित निकाय र ग्यास उद्योगहरूसँग समन्वय गरेर जिल्लावासीलाई ग्यास उपलब्ध गराउने प्रयास गरेका छौँ। नोबेल ग्यास कम्पनीले धनुषामा सबैभन्दा बढी ग्यास वितरण गरेको छ र हरेक सम्भव प्रयास गरेको भए पनि आपूर्ति अभावको समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन।”

पण्डितले आफ्नो कार्यकालमा संघले व्यवसायीहरूको अपेक्षा सम्बोधन गर्न र संगठनलाई थप मजबुत बनाउन प्रयास गरेको उल्लेख गर्दै आगामी दिनमा पनि व्यवसायीहरूको हकहितका लागि आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरे। उनले संघका पदाधिकारी, सल्लाहकार, सदस्य तथा सम्पूर्ण ग्यास व्यवसायीहरूको सहयोगप्रति आभार व्यक्त गर्दै व्यवसायीबीच एकता र सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

साधारणसभामा ग्यास बिक्रेता महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्याल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नोबेल ग्यासका प्रबन्धक मनोज श्रेष्ठ, नेपाल ग्यासका प्रबन्धक रामकृष्ण सापकोटा, संघका पदाधिकारी, सदस्य तथा जिल्लाभरका ग्यास बिक्रेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा संघका कोषाध्यक्ष पुरुषोत्तम प्रसाद साह ले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित आय–व्यय बजेट प्रस्तुत गरेका थिए। उनले संघको आर्थिक अवस्था सन्तोषजनक रहेको र सदस्यहरूको विश्वास, सहयोग तथा सहभागिताले संस्थाको विकासमा महत्वपूर्ण योगदान पुगेको बताए।

साधारणसभाले ग्यास आपूर्तिलाई व्यवस्थित, सुरक्षित र उपभोक्तामैत्री बनाउन व्यवसायीबीच समन्वय बढाउने, सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा देखिएका समस्याको समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी पहल गर्ने निर्णय गरेको संघले जनाएको छ।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

मिडिया काउन्सिल सदस्य नियुक्ति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

बदलिँदो प्राथमिकताका आधारमा युएनडीपीसँग विकास सहकार्य गर्न सरकार उत्सुक : अर्थमन्त्री वाग्ले

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

किसानको मागमा मन्त्री चौधरीको प्रतिबद्धता: ‘विचौलियाको समस्या समाधान गर्न कृषि ऐन अघि बढायौँ’

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

खाेप लगाउने छुटेका बालबालिकाकालाई ३१ गते लगाउने

करारमा कर्मचारी भर्ना गर्दा खुला प्रतिस्पर्धा अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मधेस प्रदेश : आफैलाई गोली हानेर युवकद्वारा आत्महत्या

रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!