nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भयो : प्रभु साह

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २३, २०८२, १०:४७ बिहान
ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भयो : प्रभु साह

रौतहट। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा परेको बताएका छन् । ग्रेलिष्टबाट नेपाललाई बाहिर निकाल्न नसके ब्ल्याक लिष्टमा पर्ने उनले बताए ।

पर्सा जिल्लाको डक़ैला बहुअरी बाजारमा आज (सोमवार ) आजपा पर्सा क्षेत्र नं. २ को क्षेत्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भएको बताए ।

‘नेपाल जस्तो सानो मुलुकमा नेताहरुको लुट, भ्रष्टाचार तथा ऋण आतंकले नेपाल ग्रेलिष्टमा परेको छ । नेपालको बार्षिक बजेट १९ खर्ब तर बैदेशिक ऋण २८ खर्ब पुगेको छ । हरेक नेपाली जन्मिदै एक लाख ऋणको भारी टाउँकोमा बोकेर जन्मिनुपर्ने अवस्था छ । ग्रेलिष्टबाट दुई बर्षभित्रमा बाहिर निकाल्नुपर्ने बाध्यता छ तर १० महिना बित्दा समेत कुनै प्रगति छैन् । सरकार यस बारेमा गम्भिर रहेको देखिदैन । ग्रेलिष्टबाट बाहिर नेपाललाई निकाल्न नसकिए भोली नेपालको अवस्था झनझन कमजोर बन्ने निश्चित छ,’ आजपा अध्यक्ष साहले भने ।

नेपाल जस्तो सौन्दर्यपूर्ण, प्रकृतिकले धनी, जल, जंगल, जमिन राम्रो भएको मुलुकको अर्थ अवस्था बलियो र शक्तिशाली हुनुपर्ने बताउदै नेताहरुको लुट, भ्रष्टाचारले मुलुकको अर्थतन्त्र ध्वस्त हुदै गएको टिप्पणी उनले बताए । नेपाललाई विश्वकै धनी र शक्तिशाली मुलुक बनाउन सकिने गरी प्रकृतिले बरदान दिएको भए पनि नेताहरुले त्यसलाई लुटेर आफ्नो निजी सम्पती बनाएको साहले बताए ।

‘ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भएको छ । सरकार पिच्छेको कर आतंकले उधोग, व्यापारव्यवसाय चौपट भएको छ । नेपाल विश्वमै एक शक्तिशाली र बलियो अर्थतन्त्र हुने गरी प्रकृतिले बरदान नै दिएको छ हामीलाई । तर नेताहरुले त्यसलाई लुटेर आफ्नो निजी सम्पती बनाएका छन,’ आजपा अध्यक्ष साहले भने, ‘नेपालको नदीनाला, खोला बेचेका छन, जल, जंगल, जमिन बेचेका छन । त्यसलाई नेपाल र नेपालीको हित हुने गरी, अर्थव्यवस्था बलियो बनाउने गरी प्रयोग नगरी निजी सम्पती जस्तै ठानेर मुलुक लुटेर नेताहरुले अर्थतन्त्र ध्वस्त बनाए । आम जनता जाग्ने, उठने र यस्ता भ्रष्टहरुलाई लखेटने बेला आएको छ ।’

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!