nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

स्वास्थ्य नीति बनाउन मुख्यमन्त्री सरोज कुमार यादवको सुझाव

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर ८, २०८२, ६:५५ मध्यान्ह
प्रदेश–स्तरीय स्वास्थ्य कार्यक्रम वार्षिक समीक्षा गोष्ठी जनकपुरधाममा सुरु

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको समग्र स्वास्थ्य अवस्थाको सुधारका लागि विज्ञहरुको सुझावमा स्वास्थ्य नीति बनाउनुपर्ने आवश्यकता रहेको सुझाव दिएका छन् ।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा जनकपुरधाममा आइतवार सम्पन्न तीन दिवसीय वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री यादवले स्वास्थ्य नीति आभावमा स्वास्थ्य समस्या बढदै गएको हो, सो नीति बनाउन विज्ञहरुलाई अघि बढन सुझाव दिदैं प्रदेश सरकारबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य क्षेत्रको विकास तथा सुधारका लागि तीनै तहको सरकारका बीचमा सहकार्य आवश्यक रहेको बताउँदै मधेश प्रदेशमै उत्कृष्ट तथा नमूना स्वास्थ्य कार्यक्रम सञ्चालन गरेका पालिकालाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे ।

स्वास्थ्य निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेशका १३६ औं पालिका मध्ये उत्कृष्ट स्वास्थ्यको कार्यक्रम सञ्चालन गरेर प्रथम स्थान प्राप्त सर्लाहीको लालबन्दी नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुखलाई मुख्यमन्त्री यादवले दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरेका थिए ।

त्यसैगरि दोस्रो स्थान प्राप्त गरेका सर्लाहीकै हरिपुर नगरपालिका र तेस्रो स्थान प्राप्त गर्ने सर्लाहीकै विष्णुपुर गाउँपालिकालाई समेत सम्मान गरिएको थियो । प्रादेशिक अस्पतालमध्ये गौर अस्पताल प्रथम, जलेश्वर अस्पताल दोस्रो तथा सिरहा अस्पताल तेस्रो स्थान प्राप्त गरेका छन् । स्वास्थ्य कार्यालयतर्फ पर्सा जिल्ला प्रथम, सर्लाही जिल्ला द्वितीय र महोत्तरी जिल्ला तृतीय स्थान प्राप्त गरेका छन् । त्यस्तै आयुर्वेदतर्फ पर्सा जिल्ला प्रथम, बारा द्वितीय तथा महोत्तरी तृतीय भएको छ ।

संस्थागत अस्पतालमा बर्दिबास अस्पताल प्रथम भएको जनाइएको छ । उत्कृष्ट गर्ने सबै स्वास्थ्य संस्थाहरुलाई पुरस्कृतसँगै दोसल्ला ओढाएर सम्मान पत्रसहित मुख्यमन्त्रीद्वारा सम्मानित गरिएको छ । सो कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य क्षेत्रका विज्ञहरू, दातृ निकायका प्रमुखहरू, स्वास्थ्य संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

 

 

 

Discussion about this post

Related Posts

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

ऊर्जा मन्त्रालयका एकीकृत डिभिजन कार्यालय सञ्चालन

ऊर्जा मन्त्रालयका एकीकृत डिभिजन कार्यालय सञ्चालन

मनास्लु हिमालमा हिउँपहिरोमा परी मृत्यु भएका दुई जनाको शव काठमाडौं ल्याइयो

मनास्लु हिमालमा हिउँपहिरोमा परी मृत्यु भएका दुई जनाको शव काठमाडौं ल्याइयो

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि