nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लगातार दोश्रो वर्ष गौर प्रादेशिक अस्पताल उत्कृष्ट, मधेश प्रदेशमै अग्रस्थान कायम

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर ८, २०८२, ५:०३ मध्यान्ह
लगातार दोश्रो वर्ष गौर प्रादेशिक अस्पताल उत्कृष्ट, मधेश प्रदेशमै अग्रस्थान कायम

जनकपुरधाम। मधेश प्रदेशमा सेवा गुणस्तरका आधारमा हुने वार्षिक मूल्यांकनमा गौरस्थित प्रादेशिक अस्पताल लगातार दोश्रो वर्ष उत्कृष्ट घोषित भएको छ। मधेश प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत गरिएको अनुगमन–मूल्यांकनपछि अस्पताललाई प्रदेशमै उत्कृष्ट ठहर गरिएको हो।

तीन दिने प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको समापन कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले कुल ९१ प्रतिशत अंक ल्याएर गौर प्रादेशिक अस्पताल सातवटै प्रादेशिक अस्पतालमध्ये पहिलो स्थानमा आएको जानकारी दिए। यसअघि आर्थिक वर्ष २०८०/८१ मा पनि गौर अस्पताल उत्कृष्ट घोषित भएको थियो।

मूल्यांकनका लागि अस्पतालको सेवा वितरण, चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति र व्यवहार, भौतिक पूर्वाधार, एम्बुलेन्स सेवा, क्यान्टिन, बेड व्यवस्थापन, अपरेशन कक्ष, सरसफाइ, शौचालयको अवस्था र बिरामीलाई प्रदान गरिने सुविधालाई आधार बनाइएको थियो। सोही मूल्यांकनअनुसार जलेश्वर अस्पताल ८० प्रतिशत अंकसहित दोस्रो र सिरहा अस्पताल ७८ प्रतिशतसहित तेस्रो स्थानमा परे। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पताल जनकपुर भने ५० प्रतिशत अंकसहित पुछारमा रह्यो। समारोहमा मुख्यमन्त्री सरोजकुमार यादवले उत्कृष्ट भएका अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट तथा स्वास्थ्यकर्मीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए।

पालिकातर्फ सर्लाही जिल्ला प्रदेशमै उत्कृष्ट ठहरिएको छ। १३६ पालिकामध्ये सर्लाहीको लालबन्दी नगरपालिका ९९.०३ प्रतिशत अंकसहित पहिलो स्थानमा रह्यो। त्यस्तै हरिपुर नगरपालिका दोस्रो, विष्णुपुर गाउँपालिका तेस्रो, हरिवन नगरपालिका चौथो र बसबरिया गाउँपालिका पाँचौं स्थानमा परे।

स्वास्थ्य कार्यालयतर्फ पर्सा जिल्ला प्रथम, सर्लाही द्वितीय र महोत्तरी तृतीय भएका छन्। आयुर्वेद सेवातर्फ पर्सा जिल्ला पहिलो, बारा दोस्रो र महोत्तरी तेस्रो स्थानमा परे। संस्थागत अस्पतालमध्ये बर्दिबास अस्पताललाई पहिलो घोषित गरिएको छ। कार्यक्रमको अन्त्यमा उत्कृष्ट काम गरेको संस्थासँगै स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि सम्मान गरिएको थियो।

 

Tags: मधेस प्रदेश खबरस्वास्थ्य

Discussion about this post

Related Posts

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

याे मनसुनमा पुदिनाकाे चिया पिउनुहाेस्, फुर्तिलाे बन्नुहाेस

याे मनसुनमा पुदिनाकाे चिया पिउनुहाेस्, फुर्तिलाे बन्नुहाेस

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

अल्टिमा लाइफस्टाइलको जनकपुरधाममा आधिकारिक शाखा, उद्घाटनमा आकर्षक अफर सार्वजनिक

अल्टिमा लाइफस्टाइलको जनकपुरधाममा आधिकारिक शाखा, उद्घाटनमा आकर्षक अफर सार्वजनिक

वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेलको रिटमा भट्ट र अग्रवालको सम्पत्ति शुद्धीकरण मुद्दाको मिसिल झिकाउन सर्वोच्चको आदेश

नेपालीहरूको जीवन दर्शन नै सेवा र करुणाबाट अभिप्रेरितः राष्ट्रपति पौडेल

नेपालीहरूको जीवन दर्शन नै सेवा र करुणाबाट अभिप्रेरितः राष्ट्रपति पौडेल

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!