nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २२, २०८२, ९:४१ बिहान
मधेश सरकारमा को को बन्दैछ मन्त्री?

जनकपुरधाम,/कात्तिक २२ गते । मधेश सरकार गठन भएको तीन सातापछि मन्त्रिपरिषद विस्तार गर्न लागिएको छ । मुख्यमन्त्री जितेन्द्र साेनलले विश्वासकाे मत लिए लगतै मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरिएकाे बुझिएकाे छ । आज कातिक २२ गते मुख्यमन्त्री साेनल विश्वासकाे मत लिने कार्यक्रम रहेकाे ।

विभिन्न दलकाे जुटफुटले विश्वासकाे मतमा दलहरूबाट असहयाेग हुन सक्ने आशंकाले सरकार गठनकाे तीन सातासम्म मन्त्रिपरिषद विस्तार नगरिएकाे गठबन्धन आबद्ध दलका नेताहरूकाे भनाई छ ।

विश्वसनीय श्रोतका अनुसार नेकपा माओवादी केन्द्रबाट भरत साह, जसपा नेपालबाट रामआशिष यादव, मनिषकुमार सुमन, नेकपा एसबाट रत्नेश्वर गोइत यादव, लोसपा नेपालबाट जयनुल राईन र जनमत चन्दन सिंह मन्त्रीको नाममा आन्तरिक तयारी रहेको छ ।

माओवादी र नेकपा एस एकीकृत भएपनि मधेश सरकारमा पुरानै सहमति अनुसार मन्त्रालय सीटको बाँडफाँट हुने मुख्यमन्त्री सोनलको भनाई छ ।
माओवादी केन्द्रबाट भरत साह मन्त्री बन्न लागेको हो भन्ने कुरा पार्टी भित्र चर्चामा छन् । साहले मन्त्री बन्नकै लागि दल एकीकरणको पूर्वसन्ध्यामा बार्गेनिङ्ग गरेर पु्‌नः संसदीय दलको नेतामा चयन भएका थिए । सरकारमा दलबाट नेतृत्व गर्न संसदीय दलको नेतृत्वमा जानुपर्ने परम्परा अनुसार साह माओवादीबाट मन्त्री बन्न लागेको हो । माओवादी र नेकपा एस एकीकृत भएपछि मधेशमा गठबन्धन दलभित्र जसपापछि दोश्रो ठूलो दल बन्न गएको । सो अनुसार उहाँलाई अर्थमन्त्रीको जिम्मेवारी दिने तयारी रहेको श्रोतको दाबी छ ।

यस्तै नेकपा एसबाट संसदीय दलका नेता गोविन्द न्यौपाने, प्रमोद यादव र बेची लुँगेली मन्त्री भइसकेको छ भने कनिष पटेल भर्खर सहभागी भएको कारण मन्त्री बन्ने लाईनमा रत्नेश्वर गोइत यादव नै बांकी छन् । उहाँले भने पार्टी भित्र सबै मन्त्री बनिसकेका छन् अब एउटा मात्र म नै बांकी रहेकाले मेरो अधिकार पनि रहेको बताए ।

लोसपाबाट संसदीय दलका नेतालाई तयारी रहेको कारण जयनुल राईन मन्त्री बन्ने पक्का रहेको छ । जनमत पार्टीबाट जनस्वराजमा सांसदहरु जान सक्ने डरले अहिलेसम्म दुईजनाको नाम टुँगो लगाइएको छैन । विश्वासको मतपछि टुँगो लगाईने पार्टी श्रोतकाे छ ।
जसपा नेपालबाट संसदीय दलका नेता सरोजकुमार यादव र लालबाबु राउत मुख्यमन्त्री भइसकेको छ भने सिंहासन सिंह कलवार, संजय यादव मन्त्री भइसकेको कारण प्रमुख सचेतक रामआशिष यादव, पार्टीका प्रवक्ता समेत रहेका मनिषकुमार सुमन र एकजना महिलाको नाम अघि सारिएको पार्टी विशेष श्रोतको भनाई छ । हुनत यस बारे आन्तरिक छलफल जारी रहेको छ ।

नेकपा माओवादी, जसपा नेपाल, नेकपा एस, लोसपा र जनमतपार्टीसहित पांच दलको समर्थनमा ५६ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । पछि नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी समेत समर्थन गरेपछि हाल ५८ मत देखिएपछि सोनलसँग हाल ५५ सांसदको मत पाउने सम्भावना देखिएको छ । जनमतबाट फुटेका जनस्वराजमा गएका दुई सांसद, जसपाबाट सरोजसिंह कुशवाहा निलम्बित भएपछि उनले ५५ मत पाउने देखिन्छ ।
जनमत पार्टीबाट फुटेर गठित जनस्वराज पार्टी निवर्तमान मुख्यमन्त्री सतिश सिंहसहितका दुई सांसद निस्केपछि विश्वासको मतमा शंका उपशंका भएपछि दुईजना विभागीय मन्त्रीसहित मात्र मुख्यमन्त्री सोनलले शपथ ग्रहण गरेका थिए ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भयो : प्रभु साह

ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भयो : प्रभु साह

बसहियामा रहेको गोगल प्रसाद नमूना मावि को चार कोठे नवनिर्मित भवन उद्घाटन

बसहियामा रहेको गोगल प्रसाद नमूना मावि को चार कोठे नवनिर्मित भवन उद्घाटन

पूर्वमन्त्री जुली कुमारी महतोद्वारा जनकपुरकी रोशनी झा मृत्युमामिलाको छानबिनको माग

पूर्वमन्त्री जुली कुमारी महतोद्वारा जनकपुरकी रोशनी झा मृत्युमामिलाको छानबिनको माग

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी हुने

जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी हुने

जेसीआई नेपालको ५२ औँ राष्ट्रिय महाधिवेशन पुसको पहिलो साता जनकपुरधाममा हुने,देशैभरका जेसीआईहरु सहभागी हुने

जेसीआई नेपालको ५२ औँ राष्ट्रिय महाधिवेशन पुसको पहिलो साता जनकपुरधाममा हुने,देशैभरका जेसीआईहरु सहभागी हुने

मधेशमा मुख्यमन्त्री सहित तीन जना मन्त्रीको शपथ

मधेशमा मुख्यमन्त्री सहित तीन जना मन्त्रीको शपथ

मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा महिला उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा महिला उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!