nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आवश्यक संस्थाहरुमाथि छानि-छानि प्रहार भएको छ, यो षड्यन्त्रमा भएको हो कि भन्ने लाग्छ : प्रधानमन्त्री कार्की

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ २९, २०८२, १२:४३ मध्यान्ह
आवश्यक संस्थाहरुमाथि छानि-छानि प्रहार भएको छ, यो षड्यन्त्रमा भएको हो कि भन्ने लाग्छ : प्रधानमन्त्री कार्की

भदौ २९ गते। प्रधानमन्त्री सुशिला कार्कीले जेन–जी आन्दोलनको क्रममा मुलुकले ठूलो जनधनको क्षति व्यहोरेको भन्दै आन्दोलनमा भएको तोडफोड र आगजानीको घट्ना हेर्दा आफूलाई षड्यन्त्र भएको हो कि भन्ने लागेको आशंका व्यक्त गरेकी छिन् । यो घट्नाको सरकारले गम्भीर छानबिन गरेर कारबाही गर्ने उनको प्रतिबद्धता छ ।

आज (आइतबार) सिंहदरबारमा पदभार ग्रहण गर्दै यस्तो बताएकी हुन् । उनले भनिन्,‘कुन परिस्थितिमा अन्तरिम सरकारको मन्त्रिमण्डल गठन भयो भन्ने कुरा यहाँहरु जानकार हुनुहुन्छ । २७ घण्टाको आन्दोनलबाट मुलुकमा जनधनको व्यापक क्षति हुन गएको छ । देशभरिमा ४० जना युवायुवतीले मृत्युवरण गर्नुपर्यो । सुरक्षा निकाय, प्रहरी विटहरु, सर्वोच्च अदालत, तराईका सबै जिल्ला अदालत, उच्च अदालत, सिंहदरबारसमेत सम्पूर्ण आगोमा विभत्स जलेर गयो । हाम्रा रेकर्ड, प्रमाणहरु, सर्वोच्च अदालतको प्रमाण नष्ट भएर हामीलाई ठूलो समस्या, भौतिक क्षति बनाउनपनि सकिने रहेछ, मुलुकका आवश्यक संस्थाहरुमाथि छानि छानि प्रहार भएको छ । देशको शासन चलाएका भवनहरु, मिसिल र कागज । यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली नै कसरी भन्ने ? यो घट्ना देशमा यस्तो घट्ना पहिलोचोट भएको हो ।’

प्रधानमन्त्री कार्कीले यो घट्ना प्लान वे मा भएको जस्तो लागेको आशंका व्यक्त गरिन् । उनले थपिन्,‘यो एउटा प्लान वे मा षड्यन्त्र भएको हो कि भन्ने लाग्छ । अनुशासन्धान हुन बाँकी छ । अनुसन्धान गरेर यसरी नोक्सान गर्नेहरुलाई, माटो मेट्ने गर्नेहरुलाई छोड्नुपर्ने छैन । यसको खोजबिन हुनुपर्ने अवस्था छ । जुन परिस्थितिले म आएँ, म रहरले आएको होईन । म विवश भएर आएको हुँ । सत्ता र पदको रसस्वादन गर्न आएको होईन । यो मेरो उमेर पनि होईन । हामीलाई विषम परिस्थितिमा खोजी भयो, आवाज उठ्यो । किन सेवा नगर्ने भनेर आएको हुँ । म यो ६ महिनामात्रै बस्ने हो, त्यो भन्दा अघि नबस्ने भनेका छौं । नयाँ संसदलाई र नयाँ मन्त्रीहरुलाइृ जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौं ।’

 

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

रसुवाका बाढी प्रभावितलाई गल्फ समाज सेवा संस्था कतारको ४ लाखभन्दा बढीको खाद्यान्न सहयोग

रसुवाका बाढी प्रभावितलाई गल्फ समाज सेवा संस्था कतारको ४ लाखभन्दा बढीको खाद्यान्न सहयोग

रसुवा बाढीमा परी ४३ अष्ट्रेलियन नागरिक अझै बेपत्ताः अष्ट्रेलिया सरकार

रसुवा बाढीमा परी ४३ अष्ट्रेलियन नागरिक अझै बेपत्ताः अष्ट्रेलिया सरकार

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धार प्रयास थप जटिल, ‘क्राउन ब्लास्ट’ गर्दा पनि प्रवेश गर्न सकिएन

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धार प्रयास थप जटिल, ‘क्राउन ब्लास्ट’ गर्दा पनि प्रवेश गर्न सकिएन

रसुवा बाढीमा परी २०० भन्दा बढी बिधार्थीहरू बेपत्ता

रसुवा बाढीमा परी २०० भन्दा बढी बिधार्थीहरू बेपत्ता

रसुवाका भोटेकोशी बाढीपीडितका लागि भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना

रसुवाका भोटेकोशी बाढीपीडितका लागि भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना

तापक्रमले नाघ्यो सिमा

इरानको मेहरानको तापक्रम ५० डिग्री हुदाँ, टयुनिसियामा ४९.८ डिग्रि सेल्सियस रेकर्ड

डोटीको सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीय खुसी

डोटीको सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीय खुसी

‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि