nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कानुनी प्रक्रिया पूरा गर्दै पत्रकार महासंघ मधेस प्रदेशले जग्गा लिजमा लिएको हो : मेयर मनोज साह

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३, २०८२, १०:२९ बिहान
कानुनी प्रक्रिया पूरा गर्दै पत्रकार महासंघ मधेस प्रदेशले जग्गा लिजमा लिएको हो : मेयर मनोज साह

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले नेपाल बार एसोसिएशन जनकपुरमा संगठित वकिलहरूको समूहले पत्रकारमाथि अन्याय गरेको बताएका छन । पत्रकारमाथि भएको आक्रमणबारे गुनासो राख्न सोमबार नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र धनुषा शाखाका प्रतिनिधिहरूले नगरप्रमुख साहलाई भेट गरेका थिए ।

पत्रकारहरूको कुरा सुनेपछि नगरप्रमुख साहले जनकपुर उपमहानगरपालिका पत्रकार महासंघको पक्षमा स्पष्ट रूपमा उभिएको बताए । उनले भने,‘बारमा संगठित अधिवक्ताहरूले तपाईहरूलाई अन्याय गरेका छन । जनकपुर उपमहानगरपालिका पत्रकार महासंघसँगै छ । यस घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीलाई कडा कारबाही गर्नुपर्छ ।’

नगरप्रमुख साहका अनुसार नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले कानुनी प्रक्रिया पूरा गर्दै जनकपुर–४ मा रहेको श्रीराम गुढी स्वामित्वको चार कठ्ठा जग्गा २० वर्षका लागि लिजमा लिएको हो । सो जग्गा वार्षिक तीन लाख एक हजार एक सय रुपैयाँ भाडा बुझाएर सुरक्षित रूपमा प्राप्त गर्न नगरपालिकाले समेत सहयोग गरेको उनले जानकारी दिए । तर, त्यही विषयलाई लिएर नेपाल बार एसोसिएशन जनकपुरका वकिलहरूले विवाद खडा गर्दै पत्रकारमाथि आक्रमण गर्नेसम्मको अवस्था सिर्जना हुनु दुःखत रहेको अनले बताए ।

नगरप्रमुख साहले विवादमा आएको माटोको विषयमा समेत प्रष्ट्याए । उनका अनुसार प्रदेश सरकारले गंगासागर पोखरी उत्खनन गर्दा निस्किएको माटो खाली सार्वजनिक स्थानमा राख्ने क्रममा महासंघले लिएको जग्गामा थुपारिएको थियो । तर, केही वकिलहरूले व्यक्तिगत रूपमा खरिद गरेर ल्याएको भन्दै गलत प्रचार गरेको उनको भनाइ छ। ‘वास्तवमा यो माटो प्रदेश सरकारकै उत्खननबाट आएको हो। तर गलत बुझाइ फैलाई पत्रकारमाथि आक्रमण गर्नु दुःखद छ,’ उनले भने।

साउन २७ गते पत्रकार महासंघले लिजमा लिएको जग्गामा तारबार गर्ने काम भइरहेका बेला बार एसोसिएशन जनकपुरमा संगठित वकिलहरूको समूहले अवरोध मात्र गरेन, हुलदंगा मच्चाउँदै उपस्थित पत्रकारहरूलाई लक्षित गरेर आक्रमणसमेत र्गयो । सो क्रममा महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, सञ्चारकर्मी दिवाकर राय, अनिल कुमार निराला र बिनिता यादव घाइते भए।

तीमध्ये सञ्चारकर्मी दिवाकर रायको अवस्था गम्भीर रहेको र हाल उपचार भइरहेको छ। महासचिव शैलेन्द्र महतोको खुट्टा दुई स्थानमा भाँचिएको छ भने बाँकी पत्रकारहरू पनि विभिन्न चोटपटकसहित घाइते भएका छन ।

पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले नगरप्रमुख साहलाई घटनाबारे विस्तृत जानकारी दिँदै यसलाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको गम्भीर आक्रमणका रूपमा व्याख्या गरे। ‘हामीले कानुनी बाटोबाट प्राप्त गरेको जग्गामा तारबार गर्न थालेको मात्र थियौं। तर बारमा संगठित अधिवक्ताहरूको समूहले हुलदंगा मच्चाएर हामीमाथि कुटपिट र्गयो,’ उनले भने।

उक्त भेटमा महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा,उपाध्यक्ष ज्योति झा, सचिव हदिस खुदार, महासंघ धनुषा शाखाका अध्यक्ष पुरन साह, उपाध्यक्ष अवधेश कामत, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह लगायतको पत्रकारहरुको उपस्थिती रहेको थियो।

नगरप्रमुख साहले अन्त्यमा जनकपुर उपमहानगरपालिका पीडित पत्रकारहरूको पक्षमा उभिने र उनीहरूलाई न्याय दिलाउन आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘पत्रकारमाथि भएको यो आक्रमण लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रतामाथि गरिएको चोट हो। यसलाई हल्का रूपमा लिन सकिँदैन ।’

Discussion about this post

Related Posts

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!