nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

खानेपानी संकट समाधानमा मन्त्री यादव, बन्द आयोजना संचालनमा ल्याउन स्थलगत निरिक्षण

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १६, २०८२, ४:१२ मध्यान्ह
खानेपानी संकट समाधानमा मन्त्री यादव, बन्द आयोजना संचालनमा ल्याउन स्थलगत निरिक्षण

जनकपुरधाम/साउन १६ गते । खडेरी र सुख्खाका उत्पन्न खानेपानी समस्याको दृष्टिगत गर्दै ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले धनुषा जिल्लास्थित केही मरम्मत सम्भार आभावमा बन्द रहेका खानेपानी आयोजनाहरु स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री यादवको नेतृत्वमा प्राविधिक सहितका गएका टोलीले क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगर खानेपानी आयोजना र मिथिला नगरपालिका–५ विश्रामपुरस्थित अर्को खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा मन्त्री यादवले मरम्मत सम्भारको अभावका कारण बन्द अवस्थामा रहेका आयोजनालाई यथासिघ्र सञ्चालनमा ल्याउन खानेपानी डिभिजन कार्यालय महोत्तरीलाई निर्देशन दिएका छन् ।

“जनताले खानेपानीको चरम अभाव खेप्नु परिरहेको बेला बन्द रहेका आयोजना तुरुन्त सञ्चालनमा ल्याउनु आवश्यक छ,“ मन्त्री यादवले भने, “बजेट अहिले कार्यान्वयन नभएपनि मन्त्रालयको आन्तरिक श्रोत साधनले मरम्मत सम्भार गरी तत्काल संचालनमा ल्याईमा जनतालाई समयमै पानी खुवाउन प्रयासमा हामी जुटेका छौं ।“

मन्त्री यादवले थप्दै भने, “पानीको अभाव धनुषामा मात्र होइन, सिंगो प्रदेशभरि छ। अहिले सबै ठाउँमा एकैपटक बोरिङ जडान गर्नु सम्भव छैन, न त प्रदेश सरकारसँग त्यसका लागि आवश्यक ठूलो बजेट नै छ । तर पनि मन्त्रालयको स्रोतबाट जहाँ सकिन्छ, त्यहाँ बोरिङ जडान कार्य सुरु गरिसकेका छौं । तत्काल राहतका लागि बन्द अवस्थामा रहेका आयोजना मर्मत गरी सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएका छौं ।”
दुवै खानेपानी आयोजनामा तत्काल पाइपलिंक तथा मरम्मत सम्भार गरे पानी संचालनमा आउने टोलीमा सहभागी प्राविधिक खानेपानी डिभिजन कार्यालय महोत्तरीका प्रमुख संजीव साहले बताएका छन् । उनले भने हुन त दुवै आयोजनाको काम पूर्ण रुपमा सम्पन्न गर्न ४÷५ करोडको लागत आउने हो । तर तत्काल मरम्मत सम्भार गरी संचालन गर्नेगरी तयारी अघि बढाइने छ ।

उनका अनुसार महेन्द्रनगर खानेपानी आयोजनामा पाइपलिंक, पाइप मरम्मत सम्भार र बक्यौता विद्युत महसूल तिर्नुपर्ने काम रहेको छ भने विश्रामपुरस्थित खानेपानी आयोजनामा पाइप जडान र बोरिङ गरेपछि संचालनमा आउनेछ ।

सो निरिक्षण टोलीमा नेपाली कांग्रेसका सह—महामन्त्री महेन्द्र यादव, नगरपालिकाका जनप्रतिनिधिहरु, कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । स्थानीय बासिन्दाहरूले मन्त्रीको निरीक्षणलाई स्वागत गर्दै समस्याको शीघ्र समाधान हुने आशा व्यक्त गरेका छन् । मधेश प्रदेशमै खडेरीको असर गहिरिँदै गएको छ, जसले गर्दा विशेषगरी ग्रामीण तथा नगर क्षेत्रमा खानेपानी तथा सिचाईको अभावले समस्या गम्भीर बन्दै गएको छ । अहिले सिचाई आभावले धानको रोपाई हुन सकेको छैन । शहरदेखि गाउँसम्म खानेपानीको चरम आभाव भएको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!