nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको कार्यालय जनकपुरधाममा उद्घाटन

गिरिजानन्द साह गिरिजानन्द साह
असार २१, २०८२, ८:५८ मध्यान्ह
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको कार्यालय जनकपुरधाममा उद्घाटन

जनकपुरधाम/असार २१ गते। नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिको नवस्थापित कार्यालय जनकपुरधाममा एक समारोहका बीच उद्घाटन गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका–२, भानुचोक नजिकै भाडाको घरमा स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले गरेका हुन्।

कार्यालय व्यवस्थापनका लागि भंगहा नगरपालिकाले फर्निचर, एसी, इन्भर्टर लगायतका सामग्री उपलब्ध गराएको छ भने जनकपुरधाम उपमहानगरपालिकाले कम्प्युटर, प्रिन्टर र टेबल–कुर्सी सहयोग गरेको महासंघका प्रदेश महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ले जानकारी दिए। उनका अनुसार पाँच महिनाअघि भाडामा लिइएको भवनमा आवश्यक सामग्री अभावका कारण कार्यालय सञ्चालनमा आउन सकेको थिएन।

कार्यक्रमका प्रमुख अतिथि मेयर साहले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारहरूलाई तथ्यमा आधारित भएर काम गर्न आग्रह गरे। उनले सञ्चार क्षेत्रको विकासमा स्थानीय सरकारको दायित्व रहेको बताउँदै पूर्वाग्रही र पित्तपूर्ण पत्रकारिता नगर्न अनुरोध गरे। साथै, उनले जनकपुरधाम बाहिर कार्यालय स्थानान्तरण भए भंगहामा आफ्नी आमाको नाममा निःशुल्क जग्गा दिने घोषणा समेत गरे।

महासंघ प्रदेश अध्यक्ष रामकुमार बञ्जाराले दुई नगरपालिकाको सहयोगले कार्यालय व्यवस्थापन सहज भएको र अब सेवा प्रवाहमा थप सशक्तता आउने विश्वास व्यक्त गरे। उनले आफ्नै सुविधासम्पन्न संरचना निर्माणका लागि जग्गा खोजी प्रक्रिया अगाडि बढेको जनाउँदै यसै कार्यकालमा भवन निर्माण हुने प्रतिवद्धता व्यक्त गरे।

उक्त उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख डिआइजी कृष्णराज ढकाल, प्रदेश सरकारका मुख्यमन्त्री प्रेस सल्लाहकार अवधेश झा, महासंघका केन्द्रीय सदस्यहरू राजेश कर्ण, सिकेन्द्र पासवान, राजश विश्वकर्मा,महासंघका सप्तरी जिल्ला अध्यक्ष श्रवण देव,धनुषा जिल्ला अध्यक्ष पुरण साह,धनुषा जिल्ला उपाध्यक्ष अवधेश कामत, बारा जिल्ला अध्यक्ष रमेश सुवेदी, प्रेस युनियनका प्रदेश अध्यक्ष सत्य प्रकाश श्रेष्ठ, प्रेस चौतारी धनुषाका अध्यक्ष नवीन प्रियदर्शी,दलित पत्रकार महासंघका प्रदेश अध्यक्ष कैलास दास लगायत पत्रकारहरुको उपस्थिति उल्लेखनीय थियो। नेपाल पत्रकार महासंघ, मधेश प्रदेशको  महासचिव शैलेन्द्र महतो क्रान्तिले सन्चालन गरेको थियो भने कार्यक्रममा स्वागत उपाध्यक्ष अम्बिका दहालले गरेकी थिईन ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

पत्रकार महिलाहरूको समस्या पहिचान तथा समाधानका उपाय खोजी सम्बन्धी गोष्ठी सम्पन्न

पत्रकार महिलाहरूको समस्या पहिचान तथा समाधानका उपाय खोजी सम्बन्धी गोष्ठी सम्पन्न

स्वास्थ्य प्रवर्द्धन सम्बन्धि मिडियाहरुका लागि सञ्चार तथा पैरवी कार्यक्रम

स्वास्थ्य प्रवर्द्धन सम्बन्धि मिडियाहरुका लागि सञ्चार तथा पैरवी कार्यक्रम

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

“गर्मीमा के गर्ने र के नखाने”

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!