nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बलवा नगरपालिकाद्वार आर्थिक वर्ष २०८२/८३ का लागि ५२ करोड ९१ लाखको बजेट सार्वजनिक

गिरिजानन्द साह गिरिजानन्द साह
असार १०, २०८२, ११:०० मध्यान्ह
बलवा नगरपालिकाद्वार आर्थिक वर्ष २०८२/८३ का लागि ५२ करोड ९१ लाखको बजेट सार्वजनिक

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 43;

असार १० गते। बलवा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको ५२ करोड ९१ लाख ९४ हजार ५७६ रुपैयाँको बजेटमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ ।

नगरप्रमुख राम विजय महतोले उक्त बजेटलाई समावेशी, जनउत्तरदायी र दिगो विकासलाई केन्द्रमा राखेर तयार गरिएको बताए। प्रदेशसभा सदस्य तथा प्रमुख अतिथि जैनुल राइनले बलवाको बजेटले स्थानीय आवश्यकतालाई सम्बोधन गरेको प्रतिक्रिया दिएका थिए।

नगर उप–प्रमुख राम दुलारी ठाकुरले नगरसभामा प्रस्तुत गरेको बजेट वक्तव्यअनुसार आर्थिक रूपले आत्मनिर्भर र सामाजिक रूपले समावेशी समाज निर्माणका लागि प्राथमिक क्षेत्रहरूमा विशेष बजेट विनियोजन गरिएको छ ।

बलवा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको कुल बजेट ५२ करोड ९१ लाख ९४ हजार ५७६ रुपैयाँ रहेको छ। उक्त बजेटको प्रमुख स्रोत संघीय सरकारबाट प्राप्त अनुदान हो। वित्तीय समानीकरण अनुदान अन्तर्गत ११ करोड ५० लाख रुपैयाँ, सशर्त अनुदानमा २५ करोड ३१ लाख, विशेष अनुदानमा ६७ लाख, सम्पूरक अनुदानमा १ करोड ६२ लाख र राजस्व बाँडफाँड (संघीय) अन्तर्गत १० करोड ८१ लाख ९४ हजार ५७६ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै, आन्तरिक आम्दानीबाट २ करोड रुपैयाँ र स्थानीय तहको राजस्व बाँडफाँडबाट १ करोड रुपैयाँ आम्दानी हुने उल्लेख गरिएको छ।

खर्चतर्फ चालु खर्चका लागि ३ करोड २८ लाख ५९ हजार ४५७ रुपैयाँ र पूँजीगत खर्चका लागि २० करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

यसरी सबै श्रोत र खर्चको मिलानमा बलवा नगरपालिकाको अनुमानित कुल बजेट ५२ करोड ९१ लाख ९४ हजार ५७६ रुपैयाँ बराबरको प्रस्तृत गरेका छन् ।

कृषि क्षेत्रमा:
कृषकलाई प्राविधिक सहयोग, मलबीउ अनुदान, सिँचाइ सुविधा र कृषि यान्त्रीकरणका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ। साथै, कृषि उत्पादनमा वृद्धि, युवा कृषक प्रोत्साहन र कृषि बजार पहुँचलाई सरल बनाउने योजना रहेको जनाइएको छ।

शिक्षा क्षेत्रमा:
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालीम, विद्यालय भौतिक पूर्वाधार सुधार, छात्रवृत्ति कार्यक्रम र डिजिटल शिक्षामा जोड दिइएको छ। विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा पुनः भर्ना गराउने अभियानलाई निरन्तरता दिने बताइएको छ।

स्वास्थ्य क्षेत्रमा:
स्वास्थ्य चौकीहरूको स्तरोन्नति, सुरक्षित मातृत्व सेवा, नियमित स्वास्थ्य परीक्षण कार्यक्रम, आम नागरिकलाई लक्षित निःशुल्क औषधि वितरण र सरसफाइ तथा पोषणसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई बजेटमार्फत अघि बढाइनेछ ।

कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि