nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश प्रदेश सरकारको आयोजनामा दुई दिने शिक्षा सम्मेलन जनकपुरधाममा शुरु

गिरिजानन्द साह गिरिजानन्द साह
असार १०, २०८२, १०:४२ मध्यान्ह
मधेश प्रदेश सरकारको आयोजनामा दुई दिने शिक्षा सम्मेलन जनकपुरधाममा शुरु

जनकपुरधाम। मधेश प्रदेशमा विगत केही वर्ष यता शिक्षामा आएको ह्रास तथा सुधारका लागि आवश्यक रणनीति बनाउनका लागि प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ आज देखि जनकपुरधाममा शुरु भएको छ । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा शुरु भएको दुई दिने शिक्षा सम्मेलनवाट वाल कक्षा देखि माध्यमिक तहसम्मको शिक्षाको अवस्था तथा यसमा गरिनु पर्ने सुधारका विषयमा विज्ञहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नुका साथै विभिन्न समसामयीक विषयहरुमा छलफल गरिने कार्यक्रम रहेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशको समृद्धि र विकासका लागि शिक्षामा गुणात्मक सुधारका गर्न जरुरी रहेको बताउनु भयो । उहाँले ९० प्रतिशत सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था कमजोर हुनुका साथै शिक्षकहरु आफ्‌नो पेशा प्रति ईमान्दार नभएका कारणले सामुदायिक विद्यालयको शैक्षिक अवस्था अझै ओरालो तर्फ अग्रसर भएको बताउनु भयो । मुख्यमन्त्री सिंहले शिक्षा तथा शिक्षकलाई नै नैतिक शिक्षा दिन जरुरी रहेको बताउदै सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्‌नो सन्तान सम्झेर विद्यार्थीहरुलाई पठन पाठन नगराएसम्म माध्यमिक तहसम्मको शिक्षाको सुधार गर्न कठिन हुने बताउनु भयो ।

उहाँले दुई दिने शिक्षा सम्मेलनवाट मधेशको शिक्षामा भएको विकृति ििवसंगतिको अन्त्य गर्न तथा समग्र शिक्षाको सुधार गर्नका लागि ठोस नीतिको निर्माण हुने आशा व्यक्त गर्नु भयो । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं नेकपा एमालेका मधेश प्रदेशका संसदीय दलका नेता सरोज कुमार यादवले मधेश शिक्षालाई पुरानै लयमा लानका लागि सवै पक्ष ईमान्दार बन्न जरुरी रहेको बताउदै मधेशको शिक्षाको स्तर खस्नुमा शिक्षक तथा अभिभावक बढी दोषि भएको बताउनु भयो । मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले मधेशको शिक्षाको सुधारका लागि मधेश प्रदेश सरकारको एक्लो प्रयासले सम्भव नभएको बताउदै तीनै तहका सरकार मिलेर काम गर्नु पर्ने धारणा राख्नु भयो ।

अध्यक्षको आसनवाट बोल्दै्र मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले शिक्षाको गुणस्तर सुधारका लागि आधारभूत तहवाट नै सुधारको अभियान थाल्न जरुरी रहेको बताउदै आधारभूत तहको शिक्षामा सुधार भएपछि माथिको शिक्षाको अवस्थामा आफै सुधार हुने बताउनु भयो । कार्यक्रममा मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साह, शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव दिलिप ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभाका सदस्य कञ्चन विच्छा सहितका वक्ताहरुले बोल्नु भएको थियो । दुई दिने शिक्षा सम्मेलनमा शिक्षा क्षेत्रका विज्ञहरु, विभिन्न जिल्लाका शिक्षा क्षेत्रका अगुवाहरु तथा राष्ट्रिय स्तरमा ख्याती कमाएका शिक्षा विद्हरुको सहभागिता रहेको छ ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

अभिनेता प्रकाशराजको नाम मतदाता सुचीवाट हटाइयो, अब भोट गर्न नपाउने

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि