nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस सरकारले दुई दर्जनभन्दा बढी नारासहित आगामी आवका लागि ल्यायो नीति तथा कार्यक्रम

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ २३, २०८२, ८:२७ मध्यान्ह
मधेस सरकारले दुई दर्जनभन्दा बढी नारासहित आगामी आवका लागि ल्यायो नीति तथा कार्यक्रम

जेठ २३ गते । मधेस सरकारले दुई दर्जन भन्दा बढी नारासहित आगामी आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार बसेको मधेस प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विभिन्न नारासहित अभियान सञ्चालन गर्ने उल्लेख छ ।
उत्पादन मधेशमा, विस्तार देशमा’, ‘मधेशको शान, स्थानीय मखान’, ‘आँपको बगैंचा, मधेशको समृद्धि’, ‘खेत–खेतमा पानी, घर–घरमा खाद्यान्न सहित आम्दानी’, ‘श्रमिकलाई सवारी, घर घरमा रोजगारी’, ‘पूर्ण सुरक्षित मातृत्व प्रदेश, पूर्ण खोप प्रदेश, कुपोषणमुक्त प्रदेश’, ‘उद्यमशील महिला, समृद्ध मधेश’, ‘खेली मधेश, जीती मधेश’, ‘घुमौं मधेश बुझौं मधेश’, ‘चुरे जोगाउ, मधेश बचाउ’, मुख्यमन्त्री हरियाली प्रवद्र्धन अभियान’, ‘हरित शहर स्वच्छ शहर’, ‘विपद् व्यवस्थापनमा पूर्व तयारी, सुरक्षित भई निम्त्याउ खुसियाली’ लगायतको नारासहित विभिन्न अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

वर्तमान सरकारले मखान खेतीको विकास तथा विस्तार गरी प्रशोधन, प्याकेजिंग, लेवलिंग तथा ब्राण्डिंग लगायतका कार्यहरुमा प्रोत्साहन गरिने नीति लिएको छ । ‘हर हाथमे सीप, हर घरमे रोजगार, सीपयुक्त युवा, समृद्ध मधेशके आधार’ अभियानलाई आत्मसात गर्दै पहिलो चरणमा एक लाख रोजगारीको अवधारणालाई अगाडि बढाइने जनाएको छ । स्वास्थ्य, शिक्षाका कार्यक्रमहरुलाई प्राथमिकताका साथ कार्यान्वयमा ल्याइने, मातृ शिशु स्वास्थ्य प्रवद्र्धन गर्ने, महिलालाई उद्यमशीलता तिर उन्मुख गराउन प्राथमिकता दिइने लगायतको नीति लिएको छ ।

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान बन्द गरेको मधेस सरकारले महिला हिंसा तथा भेदभावको अन्त्य गरी महिला सशक्तीकरण गर्न ‘बेटी जिन्दावाद’ अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई अनुगमन मूल्यांकन गरी प्रभावकारिताको साथ निरन्तरता दिइने जनाएको छ । मधेशमा पर्यटन प्रवद्र्धनका लागि ‘घुमौं मधेश, बुझौं मधेश’ नारालाई आत्मसात गर्दै ‘मधेश भ्रमण वर्ष २०८३’ अभियानलाई सञ्चालनमा ल्याइने नीति लिएको छ ।

यस्तै, गुनासो, सुझाव तथा समस्या समाधानका लागि ‘हेल्लो मुख्यमन्त्री’ अभियानलाई प्राथमिकताका साथ लागु गर्ने नीति लिएको हो । ‘समृद्ध मधेश, समृद्ध राष्ट्रको आधार’ मार्गदर्शक सिद्धान्त अनुसार सामाजिक न्याय, आर्थिक समावेशिता र पूर्वाधार विकास लगायतका क्षेत्रहरुमा दिगो विकास लक्ष्ति कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिइएको प्रदेश प्रमुख भण्डारीले भनिन् । मधेस सरकारले कृषकहरुलाई कृषि उत्पादनमा वृद्धि गर्न सम्झौता भई निर्माणाधीन।अधुरो अवस्थामा रहेको शीत भण्डार निर्माण सम्पन्न गर्न तथा कृषि मिटर र सोलार पम्पमा अनुदान उपलब्ध गराउने नीति लिने, भूमिगत सिँचाई क्षेत्र विस्तार गरी कृषि उत्पादन तथा उत्पादकत्व बढाउन कृषि विद्युतीकरण कार्यक्रमलाई निरन्तरता दिइने नीति लिएको छ ।

सरकारले ‘विज्ञान र प्रविधिको विकास, समृद्धिको आधार’ लाई मूर्तरुप दिन प्रदेश गौरवको आयोजनाको रुपमा साइन्स एण्ड टेक्नोलोजी इनोभेशन क्लस्टर अन्तर्गत स्पेश एण्ड कम्युनिकेशन सेन्टर, स्टार्टअप तथा इनोवेशन सेन्टर र ईन्कुवेसन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइने जनाएको छ । प्रदेश सरकारले उद्योग, व्यवसायी तथा किसान लक्षित ऋण कार्डको व्यवस्था गरी वित्तीय सुधार कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । प्रदेशको गौरवका आयोजनाको रुपमा ‘मधेश लगानी सम्मेलन’, ‘ट्राभेल समिट’ तथा ‘डायस्पोरा समिछट’ को आयोजना गर्ने नीति लिएको छ ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

बडा दशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरिदै

आज स्कन्दमाता देवीको पुजा आराधना गरिदै, यस्तो छ पूजाविधि र उपासनाबाट प्राप्त हुने फलका विषयमा धार्मिक मान्यता

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि