nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता भोलि (शुक्रबार) देखि सुरु हुँदै

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २५, २०८२, ९:५७ मध्यान्ह
तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता भोलि (शुक्रबार) देखि सुरु हुँदै

गिरिजानन्द साह/जनकपुरधाम/वैशाख २५ गते। जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा तेस्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिता भोलि (शुक्रबार) बिहान ९ बजेदेखि जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा सुरु हुने भएको छ। बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता सम्बन्धी जानकारी दिईएको थियो ।

पत्रकार सम्मेलनमा जिल्ला क्रिकेट संघ धनुषाका सचिव आशिष झाले यसपटकको संस्करणमा कुल १२ टोली सहभागी हुने जानकारी दिए। उनका अनुसार प्रतियोगितामा मधेश प्रदेशका आठ जिल्लाबाट टोलीहरू सहभागी हुनेछन् भने छिमेकी मुलुक भारतबाट समेत चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।

सचिव झाले प्रतियोगितालाई क्षेत्रीय क्रिकेटको स्तर वृद्धिका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै स्थानीय खेलाडीहरूका लागि यो राम्रो प्लेटफर्म हुने बताए। जनकपुरधाम उपमहानगरपालिकाले प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा गरेको जनाइएको छ।

प्रतियोगिताको विजेता टिमलाई दुई लाख रुपैयाँ र उपविजेतालाई एक लाख २५ हजार रुपैयाँ पुरस्कार दिइने झाले जानकारी दिए । उनका अनुसार प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित खेलाडीलाई केएफसीको ५ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर, ३ हजार नगद तथा ट्रफी प्रदान गरिनेछ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले क्रिकेटलाई प्रवरद्धन गर्न अन्तर्रास्ट्रियस्तरको रंगशाला बनाउन पहल गरिरहेको बताए ।

जिल्ला क्रिकेट संघका सदस्य सरोज मिश्रको अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमध्ये वेष्ट ब्याट्सम्यान, वेष्ट बलर र म्यान अफ द सिरिजलाई नगदसहित सम्मान गरिने बताए ।

आगामी २ जेठसम्म आयोजना हुने प्रतियोगितामा ३४ लाख ७६ हजार ५५० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उपमहानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको छ भने बाँकी रकम विभिन्न दातृ संस्थाको सहयोगबाट व्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भयो : प्रभु साह

ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भयो : प्रभु साह

बसहियामा रहेको गोगल प्रसाद नमूना मावि को चार कोठे नवनिर्मित भवन उद्घाटन

बसहियामा रहेको गोगल प्रसाद नमूना मावि को चार कोठे नवनिर्मित भवन उद्घाटन

पूर्वमन्त्री जुली कुमारी महतोद्वारा जनकपुरकी रोशनी झा मृत्युमामिलाको छानबिनको माग

पूर्वमन्त्री जुली कुमारी महतोद्वारा जनकपुरकी रोशनी झा मृत्युमामिलाको छानबिनको माग

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी हुने

जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी हुने

जेसीआई नेपालको ५२ औँ राष्ट्रिय महाधिवेशन पुसको पहिलो साता जनकपुरधाममा हुने,देशैभरका जेसीआईहरु सहभागी हुने

जेसीआई नेपालको ५२ औँ राष्ट्रिय महाधिवेशन पुसको पहिलो साता जनकपुरधाममा हुने,देशैभरका जेसीआईहरु सहभागी हुने

मधेशमा मुख्यमन्त्री सहित तीन जना मन्त्रीको शपथ

मधेशमा मुख्यमन्त्री सहित तीन जना मन्त्रीको शपथ

मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा महिला उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा महिला उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!