nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बलात्कारको आरोप लगाएकी प्रेमिकासँग युवकले गरे जेलमै विवाह

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख १५, २०८२, १०:१५ मध्यान्ह
बलात्कारको आरोप लगाएकी प्रेमिकासँग युवकले गरे जेलमै विवाह

एजेन्सी। भारतको ओडिसास्थित गंजम जिल्लामा बलात्कारको मुद्दामा जेल परेका २६ वर्षीय एक पुरुषले आइतबार जेल परिसरभित्रै पीडितसँग विवाह गरेका छन् ।

विवाहका क्रममा जेल परिसरमा दुलहा र दुलहीका परिवारका सदस्य, प्रतिष्ठित व्यक्ति र जेल अधिकारीहरूको उपस्थिति थियो । कोडालास्थित उपकारागार परिसरमा भव्य उत्सवको वातावरण बनेको थियो ।जिल्लाको पोलासरा प्रहरी चौकीको सीमाभित्र पर्ने गोछबारीमा विचाराधीन मुद्दाका ती कैदी सूर्यकान्त बेहेरा गत वर्ष नोभेम्बरमा जेल परेका थिए ।

प्रहरीले पक्राउ गर्नुअघि बेहरा गुजरातको सुरतमा काम गर्थे । उनकी आफ्नै प्रेमिकाले उनीविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी थिइन् । मुद्दा दर्तापछि उनलाई पक्राउ गरिएको थियो । तर उनले अब आपसी सहमति भएको र विवाहको वातावरण बनेको बताएका छन् ।

दुलहीका वकिल पीके मिश्राले दुई परिवारबिच केही असमझदारी बनेका कारण २२ वर्षीया युवतीले बेहेराविरुद्ध बलात्कारको उजुरी दर्ता गरेको बताएका छन् । त्यसपछि उनलाई हिरासतमा लिइएको थियो । वकिल मिश्राले आपसी सहमतिमा दुई जनाको विवाह गर्न सफल भएको बताएका छन् । तर दुलहा भने मुद्दा चलिसकेकाले कैदमै छन् । ‘हामीले कारागार अधिकारीहरूबाट अनुमति लिएर र सबै कानुनी पक्ष पालना गरेर उनीहरूको विवाह समारोह आयोजना गर्‍यौँ,’ कोडाला उप–कारागारका जेलर तारिणीसेन देहुरीले भने ।

हिन्दु परम्पराअनुसार भयो विवाह

वकिल मिश्राले उनीहरूको विवाह हिन्दु परम्पराअनुसार भएको बताए । यस क्रममा उनीहरू दुवै पक्षका आफन्तहरू समारोहमा उपस्थित थिए । विवाहमा दुलाहा सजिएर गाडी चढेर विवाह समारोहस्थलमा पुगेका थिए । यसको व्यवस्थापन पनि जेलका अधिकारीहरूले नै गरेका थिए ।

समारोह सकिएपछि दुलाहालाई जेल पठाइयो भने दुलही घर फर्किइन् । बेहुलाका बुबा भास्कर बेहेराले भने, ‘हामीलाई आशा छ कि उनी चाँडै जेलबाट रिहा हुनेछन् र उनीहरूले सुखी वैवाहिक जीवन बिताउनेछन् ।’

 

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!