nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मन्त्री शेष नारायण यादवद्वारा स्थानीय वृद्धमार्फत शमशानघाट शिलान्यास, सहृदयताको उदाहरण

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १४, २०८२, १०:३० बिहान
मन्त्री शेष नारायण यादवद्वारा स्थानीय वृद्धमार्फत शमशानघाट शिलान्यास, सहृदयताको उदाहरण

जनकपुरधाम/वैशाख १४ गते । जहाँ कुनै मन्त्री सहितका जनप्रतिनिधिहरु कुनै कार्यक्रमको प्रमुख शिलान्यास र उद्घाटन गर्न मार गरिरहेका त्यहाँ मधेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले एक शमशानघाटको शिलान्यास स्थानीय वृद्ध समाजसेवीबाट गराएर आफ्नो सहृदयता देखाएका छन् ।

आइतवार धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थाको साकेतधाममा निर्माण हुने भनिएको शमशान घाटको उद्घाटन मन्त्री आफू प्रमुख अतिथि भएपनि त्यसको शिलान्यास सोही गाउँका स्थान वृद्ध समाजसेवी इन्द्रकान्त झाबाट गराएका छन् ।

जनप्रतिनिधिहरु शिलान्यास र उद्घाटन गर्न मारामार गरिरहेको अवस्थामा स्थानीयबाट शिलान्यास गराउनुको कारण बारे कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले भने, ‘‘मन्त्री जनप्रतिनिधिको काम निती निर्माण र बजेट बनाउने हो न कि शिलान्यास वा उद्घाटन गर्ने । स्थानीय समाजसेवी र वृद्धबाट शिलान्यास गराउंदा स्थानीय जनताले हाम्रै सम्पति हो, हाम्रो काम हो भन्ने बोध गराउन स्थानीय समाजसेवीबाट गराएको हो ।’’

यसअघि पनि क्षिरेश्वरनाथ नगरपालिकामा एक पावर ड्रिल ट्यूबेल र जनकपुरधाम उपमहानगर १३ कवर्डहल नजिक शौचालयको शिलान्यस त्यहाँका स्थानीय वृद्धसँग गराएका थिए । मन्त्री यादवले म मन्त्री रहेसम्म मेरो मन्त्रालयबाट संचालन हुने योजनामा यो क्रम जारी नै रहनेछ । दूधमति नदी किनारमा रहेको साकेतधाम नजिक ५० लाखको लागतमा सो शमशानघाट निर्माण हुन लागेको हो । वर्षात र हावाहुरीको बेला शवदाह गर्न निकै समस्या हुँदै आएकोमा अब यो शमशानघाट निर्माणपछि ती समस्या समाधान हुनेछ ।

उपमहानगरपालिकाको ५० लाख रुपैयाँको लागतमा निर्माण गरिने यस शमशान घाटमा विद्युतीय शवदाह प्रणाली, पर्खाल, छायाँयुक्त प्रतीक्षालय, शुद्ध पिउने पानीको सुविधा, शौचालय तथा पार्किङ क्षेत्र जस्ता सुविधाहरू उपलब्ध गराइने योजना रहेको छ । निर्माण कार्य आगामी ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको वडाध्यक्ष राजु साहले जानकारी दिएका छन् ।

वडाध्यक्ष साहको अध्यक्षतामा सम्पन्न सो शिलान्यास कार्यक्रममा सीमावर्ती वडा नम्बर १३ का अध्यक्ष जीतबहादुर राउत, स्थानीय भोगेन्द्र मण्डल, कांग्रेसका नेता घनश्याम यादव, कांग्रेस वडाध्यक्ष महेन्द्र महतो लगायत नेपाली कांग्रेसका दर्जनौ नेता कार्यकता तथा गाउँका स्थानीय भरभलादमीहरुको सहभागिता रहेको थियो ।

 

  • Beta

Beta feature

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

बडा दशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरिदै

आज स्कन्दमाता देवीको पुजा आराधना गरिदै, यस्तो छ पूजाविधि र उपासनाबाट प्राप्त हुने फलका विषयमा धार्मिक मान्यता

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि