nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कलैया स्थित निजी स्वास्थ्य संस्थामा मुख्यमन्त्री सिँहको अनुगमन, १२ अस्पताल बन्द गर्न निर्देशन

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख १३, २०८२, ९:४५ मध्यान्ह
कलैया स्थित निजी स्वास्थ्य संस्थामा मुख्यमन्त्री सिँहको अनुगमन, १२ अस्पताल बन्द गर्न निर्देशन

वैशाख १३ गते। बारा सदरमुकाम कलैयामा स्थानीय तहबाट सेवा सञ्चालन अनुमतिपत्र प्राप्त गरे पनि मापदण्डअनुसार सञ्चालनमा नरहेका छवटा तथा सेवा सञ्चालन अनुमतिपत्र नलिएका छवटा गरी १२ वटा स्वास्थ्य संस्थालाई बन्द गर्न मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले निर्देशन दिएका छन् । प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अधिकारीसहित शनिबार कलैयास्थित निजी स्वास्थ्य संस्था अनुगमन गरेका सिँहले मापदण्डअनुसार तथा अनुमतिपत्र लिई मन्त्रालयको अनुगमन गराएर मात्र सुचारु गर्ने भन्दै ती स्वास्थ्यसंस्थाहरूलाई बन्द गर्न निर्देशन दिएका हुन् ।

जनस्वास्थ्य नियमावली २०७७ अनुसार स्थानीय तहले ५ देखि १५ शय्यासम्मको अस्पतालको सेवा सञ्चालन अनुमति दिनसक्छ । त्यसरी सेवा सञ्चालन अनुमति लिएका स्वास्थ्य संस्थाले समान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसूति, बाल तथा शिशु सेवा, सामान्य दन्त सेवा, आकस्मिक सेवा, आधारभूत शल्यक्रिया सेवा, आकस्मिक प्रयोगशाला तथा रक्तसञ्चार, निदानात्मक सेवा, प्रयोगशाला सेवा, रेडियो इमेजिङ सेवा, फार्मेसी सेवा र मेडिकोलिगल सेवा उपलब्ध गराउने कानुनी प्रावधान छ ।

तर, स्थानीय तहबाट १५ शय्याका लागि सेवा सञ्चालन अनुमति लिएका कलैयाका योगशीला हस्पिटल प्रालि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रालि, कलैया हस्पिटल प्रालि, समाज प्रसूति तथा जेनरल हस्पिटल प्रालि, राजलक्ष्मी रिलिफ हस्पिटल प्रालि र आशीर्वाद हस्पिटल प्रालिले २५ देखि ५० शय्यासम्मका अस्पतालले प्रदान गर्न पाउने हाइ डेपेडेन्सी युनिट(एचडियु), सघन उपचार कक्ष(आइसियु), एसएनसियु तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरिरहेका पाइएको छ ।२५ देखि सय शय्यासम्मको स्वास्थ्य संस्था सञ्चालनका लागि प्रदेश सरकारबाट सञ्चालन अनुमति लिने प्रावधान छ । प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले स्थानीय तहबाट सेवा सञ्चालन अनुमति लिएका ती छवटा स्वास्थ्य संस्थाले निर्धारित सेवा उपलब्ध नगराई २५ शय्याभन्दा बढी अस्पतालले दिनसक्ने सेवा सञ्चालन गरिरहेकाले बन्द गर्न निर्देशन दिइएको जानकारी दिए । उनका अनुसार शनिबारको अनुगमनक्रममा स्वास्थ्य संस्था अनुमतिपत्र प्राप्त ननगरेका रारा हस्पिटल प्रालि, राजकुमारी पोलीक्लिनिक प्रालि, न्यू जीवनज्योति डेन्टल क्लिनिक, राम हेल्थ क्लिनिक, कृष्णा डेन्टल क्लिनिक र स्टार डेन्टल क्लिनिकलाई समेत बन्द गर्ने निर्देशन दिइएको छ ।

 

  • Beta

Beta feature

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

बडा दशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरिदै

आज स्कन्दमाता देवीको पुजा आराधना गरिदै, यस्तो छ पूजाविधि र उपासनाबाट प्राप्त हुने फलका विषयमा धार्मिक मान्यता

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि