nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

“जनकपुरमा गुगल एजुकेटर ग्रुप (GEG) जनकपुरको औपचारिक शुभारम्भ: शिक्षामा डिजिटल रुपान्तरणको नयाँ युग”

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन २३, २०८१, ८:४१ मध्यान्ह
“जनकपुरमा गुगल एजुकेटर ग्रुप (GEG) जनकपुरको औपचारिक शुभारम्भ: शिक्षामा डिजिटल रुपान्तरणको नयाँ युग”

फागुन २३ गते। गुगल एजुकेटर ग्रुप (GEG) जनकपुर को आधिकारिक शुभारम्भ मोनास्टिक स्कूल/कलेज मा सम्पन्न भएको छ । यो नेपालमा दोस्रो न्भ्न् अध्याय हो र यो पहलले शिक्षामा डिजिटल परिवर्तनको दिशा थप बलियो बनाउँने विश्वास लिइएको छ ।

GEG जनकपुर सोनु कुमार को नेतृत्वमा गठन भएको यो अध्याय नेपालका शिक्षकहरूलाई गुगलका नवीनतम उपकरणहरू प्रयोग गर्न सशक्त बनाउने लक्ष्य राखिएको छ भने उनको नेतृत्वले जनकपुरधाम र आसपासका क्षेत्रका शिक्षकहरूको लागि एक नयाँ युगको शुरुआत गर्ने अपेक्षा गरिएको छ । यस हाइब्रिड शुभारम्भ कार्यक्रममा गुगल इन्डियाकि सोनिया मेहरा अग्रवाल, GEG काठमाण्डुका नेता सागुन ढुङ्गाना, गुगल प्रमाणित शिक्षक ज्युडी किम, शिक्षक, पाठ्यक्रम डिजाइनर सुनील कुमार घर्ती, शिक्षा परामर्शदाता निलाद्री परिआल लगायत उत्साही शिक्षक र एडटेक लीडरहरूको उपस्थिती रहेको थियो भने उनिहरुले शिक्षामा डिजिटल सशक्तिकरणका लागि आफ्ना विचार र अनुभवहरू साझा गरेका थिए ।

GEG जनकपुरको उद्देश्य भनेको शिक्षकहरूलाई गुगलका विभिन्न शैक्षिक उपकरण जस्तै गुगल क्लासरूम, गुगल मिट, गुगल डॉक्स, र अन्य उपकरणहरूको प्रयोगमा दक्ष बनाउनु हो। यसले शिक्षामा नवाचार र सिर्जनशीलता ल्याउने विश्वास गरिएको छ । GEG जनकपुरले शिक्षकहरूलाई एकीकृत गर्न र डिजिटल शिक्षा प्रविधिहरूको प्रयोग गरेर विद्यालय र कक्षामा सुधार ल्याउनका लागि तालिम र सहयोगको अवसर प्रदान गर्ने योजना बनाएको छ ।

GEG जनकपुरले आगामी दिनहरूमा विभिन्न प्रशिक्षण कार्यक्रमहरू, कार्यशालाहरू र नेटवर्किङ अवसरहरू आयोजना गर्ने योजना बनाएको छ, जसले शिक्षामा डिजिटल प्रविधिहरूको प्रभावकारी उपयोग गर्न मद्दत पु¥याउनेछ । यसको उद्घाटनले नेपालका शिक्षकहरूको लागि नयाँ सम्भावनाका ढोका खोल्ने र शिक्षामा डिजिटल परिवर्तनको यात्रा शुरु गर्ने महत्वपूर्ण कदमको रूपमा कार्य गर्ने विश्वास गरिएको छ। यसका सबै सदस्य र सहभागीहरूलाई एकजुट गरेर, शिक्षकहरूले आपसमा सहयोग गरेर शिक्षाको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेका छन्। यस प्रयासले नेपालका विभिन्न भागका शिक्षकहरूको डिजिटल शिक्षा र नवाचारको स्तरलाई सुधार गर्नेमा महत्वपूर्ण भूमिका खेल्नेछ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि