nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सरसफाइ अभियानमा जुटे सप्तरीको बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख सिंह

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन २०, २०८१, ८:०९ मध्यान्ह
सरसफाइ अभियानमा जुटे सप्तरीको बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख सिंह

उमेश कुमार साह/ सप्तरी/फागुन २० गते। सप्तरीको बोदे बर्साईन नगरपालिकामा निरन्तर रूपमा भइरहेको वडा नम्बर १ देखि १० सम्म सरसफाइ अभियानमा बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह आफै जुटेका छन्। ‘हाम्रो बोदे बर्साईन हामी बनाउँछौँ’ अभियान अन्तर्गत मंगलबार नगर प्रमुख सिंह वडा नम्बर ४ को सरसफाइमा जुटेका हुन्।

बोदे बर्साईन नगरपालिका स्वास्थ्य शाखाको आयोजना भएको सरसफाइ कार्यक्रममा वडा अध्यक्ष किरण कुमार साह , स्वास्थ्य शाखा संयोजक बैधनाथ साह , नेपाल प्रहरी , सशस्त्र प्रहरी , स्वास्थ्यक्रमी , स्थानीयबासी लगायतका ब्याक्तीले बोदे बर्साईनका विभिन्न ठाउँमा त्यहाँका स्थानीयले स्वस्फूर्त रुपमा उक्त अभियानलाई सघाउने अभिप्रायले सरसफाइ गर्दै आएका छन्। नगरले आगामी आर्थिक वर्ष २०८१/०८२ लाई सरसफाइ वर्षका रुपमा मनाउने नीति लिएको छ। पछिल्लो समयमा सरसफाइको अभियानलाई प्रभावकारी बनाउन स्थानीयको सक्रियता समेत बढेको छ। सरसफाई अभियानको अगुवाई गर्दै नगर प्रमुख आतेश कुमार सिंह आफै झाडु बोकेर सडक बढार्दै हिँडेका थिए।

 

बोदे बर्साईन नगरपालिकाले केही साता सचेतनामूलक सरसफाइ अभियान सञ्चालन गरेर जथाभाबी फोहोर नगर्न आग्रह गर्ने र त्यसपछि पनि अटेर गरेर जथाभावी फोहोर गर्नेलाई कारबाही गर्ने तयारी गरेको छ । जथाभाबी फोहोर गर्नेलाई पाँच सय देखि ५ हजारसम्म जरिबाना गर्न सक्ने कानूनी व्यवस्था ल्याउने प्रयासमा छ । फाल्गुन र चैत महिनाभर सचेतनामूलक सरसफाइ अभियान सञ्चालन गरिने र अटेर गरेर जथाभाबी फोहोर गर्नेलाई बैशाखबाट कानूनी कारबाही गरिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बैधनाथ साहले बताए । ‘जथाभाबी फोहोर गर्नेलाई पाँच सय देखि ५ हजारसम्म जरिवाना गराउँन सक्ने कानुनी व्यवस्था भएपनि अहिलेसम्म त्यसमा कडाइ गरिएको थिएन, तर अब बैशाखबाट कडाइ गरिन्छ,’ साहले भने ।बोदे बर्साईन नगरले हालसम्म नगर क्षेत्रका हजारौं सय घरधुरीलाई फोहोर फाल्ने डस्टबिन वितरण गरेको छ । नगरका सार्वजनिक स्थानहरुमा पनि सयांै वटा डस्टबिन राखेर फोहोर संकलन गरी फोहोरमैला व्यवस्थापन केन्द्रमा लगेर फोहोर व्यवस्थापन गर्ने गरिएको छ ।

 

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

साहिद कपुरकाे ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

साहिद कपुरकाे ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

योग दिवसः यी हुन योगाले फिट ५ ओटीटी अभिनेत्री

योग दिवसः यी हुन योगाले फिट ५ ओटीटी अभिनेत्री

लिच्ची धेरै खाँदा बढनेछ माेटाेपना, बिग्रन सक्छ पाचन प्रणाली

लिच्ची धेरै खाँदा बढनेछ माेटाेपना, बिग्रन सक्छ पाचन प्रणाली

अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!