nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

क्यान धनुषाद्वारा ३ महिने निःशुल्क कम्प्युटर तालिम आयोजना गरिने,तालिममा सहभागी हुन यहाँ क्लिक गर्नुहोस

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २, २०८१, ४:५१ मध्यान्ह
क्यान धनुषाद्वारा ३ महिने निःशुल्क कम्प्युटर तालिम आयोजना गरिने,तालिममा सहभागी हुन यहाँ क्लिक गर्नुहोस

गिरिजानन्द साह/जनकपुरधाम/फागुन २ गते। कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ धनुषा शाखाले गरीब, दलित, अपाङ्ग, अल्पसंख्यक तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी ३ महिने निःशुल्क कम्प्युटर तालिम आयोजना गर्ने भएको छ।

जनकपुरधाममा शुक्रवार पत्रकार सम्मेलन गरी क्यानका अध्यक्ष विनय साहले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लामा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ५१ जना योग्य विद्यार्थीहरुलाई आधारभूत कम्प्युटर तालिम प्रदान गर्न लागेको बताए ।अध्यक्ष साहका अनुसार धनुषाको १२ वटा कम्प्युटर इन्स्टिच्यूटमा निःशुल्क तालिम सञ्चालन गरिनेछ। फारम भर्ने समय २०८१ फागुन २ गतेदेखि २०८१ फागुन १८ गतेसम्म तोकिएको छ।

धनुषाको १२ वटा कम्प्यूटर इन्स्टिच्यूटमा विद्यार्थीहरुलाई निःशुल्क तालिमको व्यवस्था गरिएको छन् इच्छुक विद्यार्थीहरूले क्यान महासंघ धनुषा शाखाले तोकेका १२ वटा कम्प्यूटर इन्स्टिच्यूटमा मध्ये कुनै कम्प्युटर इन्स्टिच्युटमा,क्यान महासंघ धनुषा शाखाको सचिवालय वा अनलाइन माध्यमबाट फारम भर्न सक्नेछन्। छनौट प्रक्रिया अन्तर्वार्तामार्फत हुनेछ, जसको जानकारी फोन वा एसएमएसमार्फत गराइनेछ।

निःशुल्क कम्प्यूटर तालिमका लागि फारम भरेका मध्येबाट पहिलो चरणमा ५१लाई छनौट गरिने छ अध्यक्ष साहले भने ‘एउटा विद्यार्थीले पाँचवटा इन्ष्टिच्यूटलाई छनौट गर्न सकिने, पाँचवटा मध्येमा कुनमा कुन विद्यार्थीलाई पठाउने हो, त्यसको निर्णय क्यान महासंघ धनुषा शाखाले निर्णय गरिने बताएका छन् ।

क्यान महासंघ धनुषा शाखाले विद्यार्थीहरुको डिजिटल दक्षता अभिवृद्धि गर्ने उद्देश्यले यो तालिम आयोजना गरेको हो। तालिममा सहभागी हुन इच्छुक विद्यार्थीहरुलाई समयमै फारम भर्न तथा छनौट प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ।

तालिममा सहभागी हुन यो लिन्कमा क्लिक गर्नुहोस https://forms.gle/zGU65KkdjThBUGba9

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!