nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री सिंह

गिरिजानन्द साह गिरिजानन्द साह
माघ ३०, २०८१, ११:१८ बिहान
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री सिंह

जीवछ यादव/लहान/माघ २९ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभएको छ। सगरमाथा चौधरी आँखा अस्पताल लहानको ४२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

यस वर्षको बजेटमा प्रदेशस्तरीय एक सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको भन्दै उहाँले तीन शय्याको अस्पतालमा ५० जना एमबिबिएस उत्पादन गर्नेगरी काम अघि बढिसकेको र थप चार वटा अस्पताल सुचारु गर्ने बताउनुुभयो ।

मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘अस्पताल रातारात सञ्चालनमा ल्याउन सकिँदैन। यसका लागि पूर्व तयारी र बजेट विनियोजन आवश्यक हुन्छ। हामी सरकारमा आउँदा तीन दिनको समयमा बजेट ल्याउनुपरेकोले सोचे अनुसारको काम हुन सकेन।यस आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट फराकिलो हुने गरी आउनेछ ।’

लहानको खुटी नहर सञ्चालनमा ल्याउन प्रदेश सरकारबाट यस वर्षको बजेट विनियोजन गरिने उहाँले विश्वास दिलाउनुभयो। लहानमा निर्माण शिल्यान्यास भई अलपत्र परेका शीत भण्डार निर्माणका लागि प्रक्रिया मिलाउन निर्देशन दिइसकेको मुख्यमन्त्री सिंहले प्रष्टयाउनुभयो।

यो भन्दा अघि जनता समाजवादी पार्टीले सात वर्षसम्म सरकार चलाउँदा कुनै पनि आर्थिक वर्षमा ४० प्रतिशतभन्दा बढी काम गर्न नसकेको बताउँदै मुख्यमन्त्री सिंहले त्यस कार्यकालका एघार हजार योजना अपुरा र अधुरा रहेको जानकारी गराउनुभयो।

यस वर्ष सगरमाथा चौधरी आँखा अस्पतालला ४२ वर्षमै सबेभन्दा बढी सात लाख बिरामीको उपचार र ६५ हजार ९३५ बिरामीको शल्यक्रिया गरेर गौरव गर्ने सफलता हासिल गरेको अस्पतालका प्रमुख सञ्जय सिंहले जानकारी गराउनुभएको छ।

कार्यक्रममा अस्पतालका जग्गा दाता स्वर्गीय छविलाल चौधरी र सरोवरलाल चौधरी, अस्पतालका संस्थापक जर्मन नागरिक अल्ब्रेच्ड हेनिङ र क्रिचिना हेनिङगप्रति सम्मान व्यक्त गरिएको थियो।

कार्यक्रममा लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरी, सिरहा नगरपालिका प्रमुख नवीन यादव धनुषाधाम नगरप्रमुख बालेश्वर मण्डल उदयपुर त्रियुगाा नगरपालिका प्रमुख बसन्त बस्नेत र लक्ष्मीपुर पतारी गाउँपालिका प्रमुख चतुरानन्द ठाकुरलाई अस्पतालसम्म बिरामी पुर्‍याएर गरेको योगदानको कदर गरी दोसल्ला ओढाएर सम्मान गरिएको थियो।कार्यक्रममा प्रदेशसभा सदस्य राजकुमार गुप्ता राजेन्द्रप्रसाद चौधरी र सिरहा जिल्ला समन्वय प्रमुख दिनेशकुमार महतोको उपस्थिति थियो।

Discussion about this post

Related Posts

धनुषा क्षेत्र नं. २ का एमालेका उम्मेदवार उमाशंकर अरगरियाद्वारा औरही गाउँपालिकामा घरदैलो सम्पन्न

धनुषा क्षेत्र नं. २ का एमालेका उम्मेदवार उमाशंकर अरगरियाद्वारा औरही गाउँपालिकामा घरदैलो सम्पन्न

भगवान शिवपार्वतीको बिवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञ सुरु

भगवान शिवपार्वतीको बिवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञ सुरु

जनकपुरधाममा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८२ फागुन ५ गतेदेखि हुने

जनकपुरधाममा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८२ फागुन ५ गतेदेखि हुने

जनमत पार्टी परित्याग गर्दै राजकुमार सहित दर्जनौं नेताहरु आजपामा प्रवेश

जनमत पार्टी परित्याग गर्दै राजकुमार सहित दर्जनौं नेताहरु आजपामा प्रवेश

धनुषा–२ मा अरगरियाको घरदैलो अभियान तीव्र

धनुषा–२ मा अरगरियाको घरदैलो अभियान तीव्र

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

काठमाडौं फर्किएलगत्तै घोषणापत्र फाइनल गर्न व्यस्त ओली

काठमाडौं फर्किएलगत्तै घोषणापत्र फाइनल गर्न व्यस्त ओली

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

आज विश्व रेडियो दिवस मनाइँदै

आज विश्व रेडियो दिवस मनाइँदै

जनकपुरधाममा डल्फिन पाईप एन्ड फिटिङ्सको ‘प्लम्बर मिट’ भव्य रूपमा सम्पन्न

जनकपुरधाममा डल्फिन पाईप एन्ड फिटिङ्सको ‘प्लम्बर मिट’ भव्य रूपमा सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!