nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रश्मिकालाई चोट लागेपछि रोकियो ‘सिकन्दर’ र ‘थामा’को छायांकन

गिरिजानन्द साह गिरिजानन्द साह
पुस २६, २०८१, ७:०७ मध्यान्ह
रश्मिकालाई चोट लागेपछि रोकियो ‘सिकन्दर’ र ‘थामा’को छायांकन

पुस २६ गते। भारतीय अभिनेत्री रश्मिका मन्दाना शुक्रबारदेखि सलमान खानसँगको फिल्म ‘सिकन्दर’को अन्तिम छायांकनमा जुटेकी थिइन् । आयुष्मान खुरानासँगको फिल्म ‘थामा’को पनि उनले छायांकन थालेकी थिइन् ।

तर चोटको कारण उनका सबै फिल्मको छायांकन तत्काललाई रोकिएको छ । जिममा चोट लागेपछि रश्मिकाका सबै फिल्मको छायांकन तत्काललाई रोकिएको पिंकभिल्लाले उल्लेख गरेको छ ।

रश्मिका निकट स्रोतका अनुसार उनलाई व्यस्त तालिका पुनः थाल्नुअघि पूर्णरुपमा निको हुन छोटो ब्रेक गर्न सल्लाह दिइएको छ । उनी स्थिर रहेको र चाँडै सेटमा फर्किनेमा आशावादी रहेको जनाइएको छ । स्रोतले पिंकभिल्लालाई भन्यो, ‘रश्मिकालाई हालै जिममा चोट लागेको थियो । उनी आराम गरिरहेकी छिन् र स्वास्थ्यमा सुधार भइरहेको छ । छिट्टै सेटमा फर्किने आशावादी छिन् ।’

यसअघि मिड डेमा प्रकाशित रिपोर्टअनुसार सलमान र रश्मिकाले जनवरी १० मा मुम्बईमा सिकन्दरको अन्तिम चरणको छायांकन सुरु गर्ने तयारी गरेका थिए । यो फिल्म आउँदो मार्चमा रिलिज तयारीमा छ । रिलिजअघि नै फिल्मको पोस्टप्रोडक्सनका काम टुंगिनेमा निर्माता आशावादी छन् । अहिलेसम्मकै धेरै कमाउने भारतीय फिल्म बनेको ‘पुष्पा २’ पछि रश्मिका यतिबेला पुनः लाइमलाइटमा छिन् ।

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

पूर्वमन्त्री संजय साहको मुद्दा शीघ्र टुंग्याउन माग गर्दै समर्थकद्वारा जिल्ला प्रशासनमा ज्ञापनपत्र

पूर्वमन्त्री संजय साहको मुद्दा शीघ्र टुंग्याउन माग गर्दै समर्थकद्वारा जिल्ला प्रशासनमा ज्ञापनपत्र

जनकपुरधाम गर्गीको आयोजनामा रक्तदान कार्यक्रम, १५ पिन्ट रगत संकलन

जनकपुरधाम गर्गीको आयोजनामा रक्तदान कार्यक्रम, १५ पिन्ट रगत संकलन

पत्रकारका हकहित र प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघ धनुषाको आन्दोलन

पत्रकारका हकहित र प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघ धनुषाको आन्दोलन

कुनै पनि नागरिक विभेदमा पर्नुहुँदैन, सबैको समान अधिकार, सम्मान र सहभागिता सुनिश्चित हुनुपर्छ : नइम राईन

कुनै पनि नागरिक विभेदमा पर्नुहुँदैन, सबैको समान अधिकार, सम्मान र सहभागिता सुनिश्चित हुनुपर्छ : नइम राईन

कमला नदिमा भुत मेला,धामी–झांक्री र दर्शनार्थीको घुइँचो

कार्तिक पूर्णिमा स्नानका लागि कमला नदीतर्फ भक्तजनको लर्को

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधनको पूर्णपाठ

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधनको पूर्णपाठ

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

फर्स्टलुकमा यस्तो देखियो शर्मिला थापाले बनाएकाे चलचित्र ‘आशा’

फर्स्टलुकमा यस्तो देखियो शर्मिला थापाले बनाएकाे चलचित्र ‘आशा’

‘कबड्डी ५’ को कमाइ १३ करोड, ‘बाटुलो जून’ को आठ करोड

‘कबड्डी ५’ को कमाइ १३ करोड, ‘बाटुलो जून’ को आठ करोड

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि