nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : छोरीको हत्या र छोरा वेपत्ता पार्नेहरुमाथी कारवाहीको माग गर्दा चन्द्रदेवीलाई ज्यान मार्ने धम्की

गिरिजानन्द साह गिरिजानन्द साह
पुस ५, २०८१, २:१८ मध्यान्ह
सप्तरी : छोरीको हत्या र छोरा वेपत्ता पार्नेहरुमाथी कारवाहीको माग गर्दा चन्द्रदेवीलाई ज्यान मार्ने धम्की

सप्तरी/पुस ५ गते। सप्तरीमा छोरीको हत्या र छोरा बेपत्ता पार्नेहरुमाथि कारबाहीको माग गरेपछि एकजना महिलालाई ज्यान मार्ने धम्की दिएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका–१ स्थित कविलासाका ५५ वर्षीया चन्द्रदेवी साहलाई छोरीको हत्या र छोरा बेपत्ता पार्नेहरुमाथि कारबाहीको माग गर्दा आरोपीका आफन्तबाट ज्यान मार्ने धम्की आउन थालेको जनाइएको छ । गाउँमा बस्न असुरक्षित भएको भन्दै राजविराजमा बिहीबार पत्रकार सम्मेलन गरी पीडित साहले गाउँमा सुरक्षासहित बस्ने वातावरणका लागि मा गरिन् ।

पीडित साहको १९ वर्षीया छोरी सन्तोषीको हत्या र १७ वर्षीय छोरा आशिषलाई तीन वर्षअघि बेपत्ता पारिएको थियो । तीन वर्ष पुरानो घटनाका आरोपी मध्येका एक डाक्नेश्वरी नगरपालिका– १ का नव निर्वाचित वडाध्यक्ष धीरेन्द्र कुमार साहलाई प्रहरीले पदभार ग्रहण समारोहबाटै पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले थप अनुसन्धानका लागि हिरासतमै राखेको छ ।

पक्राउ परेका साह यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । सप्तरी जिल्ला अदालतबाट १०/१० दिन गरी दुई पटक म्याद थप गरी अभियुक्त साहमाथि अपहरण तथा शरीरबन्धक, जवर्जस्तीकरणी, कर्तव्य ज्यान लगायतका मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कल्याणपुरमा बिहीबार नै पुगेर प्रहरी अधिकारीहरुलाई धम्कीबारे जानकारी गराइएको बताउँदै कतैबाट सहयोग नपाएपछि आफू गाउँ छोड्न बाध्य भएको पीडित साहले गुनासो गरिन् । गत २०७९ साउन १७ मा भएको घटनामा सन्तोषीको अपहरण तथा शरीर बन्धक, जवर्जजस्तीकरणी, कर्तव्य ज्यान लगायतका अपराध गरेको आरोपमा साह सहित अन्य केही व्यक्ति माथी जाहेरी परेको र अन्य आरोपीहरुको खोजीकार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि