nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पत्रकार महासंघ सप्तरीको अध्यक्षमा श्रवण कुमार देव निर्वाचित

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर २९, २०८१, ६:३५ मध्यान्ह
पत्रकार महासंघ सप्तरीको अध्यक्षमा श्रवण कुमार देव निर्वाचित

मङ्सिर २९ गते। नेपाल पत्रकार महासंघ सप्तरीको अध्यक्षमा श्रवण कुमार देव निर्वाचित भएका भएका छन् । निकटतम प्रतिद्वन्दी वैद्यनाथ यादवलाई ८ मतले पराजित गर्दै देव अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

शुक्रबार राती सम्पन्न मतगणना अनुसार श्रवण देवले ४५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्दी बैधनाथ यादवले ३७ मत प्राप्त गरे । यसैगरी उपाध्यक्ष रामनारायण विश्वासले ४२ मत र अनिल पोखरेलले ४२ प्राप्त गरी बराबरी भएका छन् ।

महिला उपाध्यक्ष सुधा देवले ५३ मत प्राप्त गरि विजयी भईन भने उनका निकटतम प्रतिद्वन्दी मन्जु यादवले ३१ मत प्राप्त गरीन । यसैगरी सचिवमा खगेन्द्र कार्कीले ४९ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जितेन्द्र झाले ३४ मत प्राप्त गरे ।

सह सचिवमा कृष्णा मण्डलले ४९ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी दिनानाथ यादवले ३४ प्राप्त गरे । सहसचिव ( समावेशी ) मा डम्मर राईले ४४ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी विद्यानन्द रामले ३९ मत प्राप्त गरे । यस्तै कोषाध्यक्षमा नविन गुप्ता ४९ मत प्राप्त गरि विजयी भए भने उनको निकटतम प्रतिद्वन्द्वी गोपाल गुप्ताले ३२ मत प्राप्त गरे ।

यसैगरी समावेशी (मधेसी ) सदस्यमा अरुण कुमार यादवले ५१ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी कृष्णदेव यादवलेले २७ मत प्राप्त गरे । सदस्य अन्यमा परिष कुमार कर्णले ५१ मत प्राप्त गरि विजयी भएभने उनका निकटतम प्रतिद्वन्दी भूषण कुमार सिंहले ३२ मत प्राप्त गरे ।
यसैगरी खुल्ला सदस्यहरुमा रामनारायण यादव,नर्मदेव यादव, उत्तम आचार्य, शिव आचार्य निर्वाचित भएका छन् । रामनारायणले ४८ मत, नर्मदेवले ४६ मत, उत्तमले ४६ मत, शिवले ४३ मत, धर्मपाल राउतले ३५ मत,राजेन्द्र मिश्रले ३० मत, गंगा साह २९ मत र विन्दु यादवले २७ मत प्राप्त गरे ।

यसैगरी प्रदेश परिषद सदस्यमा अरुण तिवारी ५७ मत, गणेशलाल देव ५३ मत,पवन मिश्र ५३,नरेश चौधरी ५०, शैलेन्द्र झा ५२ मत , लोकेन्द्र यादव ४२ मत प्राप्त गरि विजयी भए भने आनन्दमोहन शर्मा,२९ मत, भुपेन्द्र मण्डल ३०, महेन्द्र मण्डल बनवारीले २६ मत प्राप्त गरेका छन् ।
यसैगरी राष्ट्रिय परिषद सदस्यमा मनोज कुमार माझी ४८ मत,सतिष दत्त ४५ मत प्राप्त गरि विजयी भएका छन् भने उनीहरूका निकटतम प्रतिद्वन्दी सुमन मिश्र ३१, देवराम यादवले ३१ मत ल्याएका छन् ।

यसअघि बृजमान तामाङ, किशोर कुमार पासवान र रक्षा चौधरी सदस्यमा निर्विरोध चयन भएका छन् भने राष्ट्रिय परिषद सदस्यमा ढमला भट्टराई चयन भएकी छिन् ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

आज निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै

हरीशयनी एकादशी, बिष्णु र लक्ष्मीकाे आराधनाले मिल्नेछ शान्ति

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्तालाई ट्राफिक नियम उल्लंघनमा ५ सय रुपैयाँ जरिबाना

भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्तालाई ट्राफिक नियम उल्लंघनमा ५ सय रुपैयाँ जरिबाना

घरेलु हिंसामा गम्भीर घाइते संजनालाई अस्पतालमै पुगेर भेटे रास्वपा सांसद शिव यादव

घरेलु हिंसामा गम्भीर घाइते संजनालाई अस्पतालमै पुगेर भेटे रास्वपा सांसद शिव यादव

स्वास्थ्यको कारण देखाउँदै बंगलादेशका राष्ट्रपति शहाबुद्दीनले दिए राजीनामा

स्वास्थ्यको कारण देखाउँदै बंगलादेशका राष्ट्रपति शहाबुद्दीनले दिए राजीनामा

हराएका ३१ मोबाइल धनीको हातमा, गरुडा प्रहरीको प्रविधिमैत्री अनुसन्धान सफल

हराएका ३१ मोबाइल धनीको हातमा, गरुडा प्रहरीको प्रविधिमैत्री अनुसन्धान सफल

जेसिआई जनकपुरधामद्वारा श्री राम युवा कमिटीका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान

जेसिआई जनकपुरधामद्वारा श्री राम युवा कमिटीका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान

आईसीएफसी फाइनान्सको ५ वर्ष पुरानो नगद लाभांश बुझ्न आग्रह

आईसीएफसी फाइनान्सको ५ वर्ष पुरानो नगद लाभांश बुझ्न आग्रह

मञ्जुश्री फाइनान्सको १,८६५ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

मञ्जुश्री फाइनान्सको ८.३९ लाखभन्दा बढी संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य १२० रुपैयाँ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!