nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मुख्यमन्त्री सिंहले गरे नारायणी क्रिकेट मैदानको निरीक्षण

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक २८, २०८१, ७:०९ मध्यान्ह
मुख्यमन्त्री सिंहले गरे नारायणी क्रिकेट मैदानको निरीक्षण

कार्तिक २८ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानको निरीक्षण गरेका छन् । बुधबार नारायणी क्रिकेट मैदानको निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले नारायणी क्रिकेट मैदानको संरक्षण र प्रबद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । यही क्रिकेट मैदानबाट खेलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलहरु खेलेका खेलाडी उत्पादन भएको हुँदा यसको संरक्षण अपरिहार्य रहेको मुख्यमन्त्री सिंहले बताए । क्रिकेट मैदानको निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘यो एउटा ऐतिहासिक खेल मैदान हो । यसकाे विकासका लागि हाम्रो प्रदेश सरकार गम्भीर छ । हामीले निरन्तर संघ सरकारका खेलकुद मन्त्रीलगायतसँग समन्वय र छलफल गररहेका छौँ ।’

संघ सरकारबाट पनि यस आर्थिक वर्षमा बजेट विनियोजन नभएकोमा दुःख व्यक्त गर्दै उनले सहयोग गर्ने दातृ निकाय तथा संघसंस्थासँग पनि खोजी र समन्वय भइरहेको बताए । उनका अनुसार प्रदेश सरकारले पनि क्रिकेट खेल मैदानका लागि केही बजेट विनियोजन गरेको छ । नारायणी क्रिकेट मैदानको वर्षाैदेखि अल्झिएको मुआब्जाको विषयलाई पनि आफ्नै पालामा समाधान गर्न पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । उनले भने, ‘आजै म काठमाडौं जाँदैछु, त्यसबेला पनि म खेलकुद मन्त्रीसँग भेटेरै मुआब्जाको फायल अर्थ मन्त्रालयमा पठाउनका लागि पहल गर्छु ।’

अहिले खेलाडीहरू राज्यको शुन्य लगानीमा आफ्नै बलबुतामा उत्पादन भइरहेको सिंहको भनाइ छ । राज्यले खेल क्षेत्रमा अपेक्षित लगानी नगरेको स्वीकार गर्दै खेलाडीको प्रोत्साहन र खेलक्षेत्रमा आकर्षण बढाउनेतर्फ प्रदेश सरकारले काम गरिरहेको सिंहले बताए । प्रदेश सरकारको उपलब्ध स्रोत साधन र बजेटअनुसार काम गरिने उनले बताए । क्रिकेट मैदानका लागि अहिले थोरै बजेट भए पनि त्यो पर्याप्त नभएको हुँदा आगामी आर्थिक वर्षमा पनि बजेट थपेर व्यवस्थित गर्ने योजना पनि उनले सुनाए ।

क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंहले नारायणी क्रिकेट मैदानको वर्तमान अवस्थाका बारेमा मुख्यमन्त्री सिंहलाई जानकारी गराएका थिए । भर्खरै क्रिकेट मैदानको पिच निर्माणको काम भएको बताउँदै अध्यक्ष मनिष सिंहले मुआब्जाको विषयलाई टुंगो लगाउनका लागि पहल गरिदिन अनुरोध गरे । साथै उनले क्रिकेट मैदानको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) पनि तयार भएको बताउँदै बजेटको व्यवस्थापन हुने बित्तिकै अन्य काम थालनी गर्ने बताए ।

सो अवसरमा नेशनल सेलेक्टर मुर्तुजा हवारी, क्रिकेट संघ पर्साका सचिव घनश्याम बाबु गुप्ता, क्यानका पूर्व केन्द्रिय सदस्य दाउद अन्सारी, प्रदेश सदस्य बाबुजान अन्सारी, पर्साका चिफ सेलेक्टर राजिव श्रेष्ठ, बिक्रम बस्नेत, रजत पाण्डे, सुबास यादव, फारुक आलम, नाजिर शेख लगायतको उपस्थिति रहेको थियो ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

शरिरमा प्राेटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा हुनुहाेस सतर्क

शरिरमा प्राेटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा हुनुहाेस सतर्क

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा सभापतिमा रवि लामिछाने निर्बिरोध निर्वाचित

लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!