nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लियो क्लब अफ जनकपुरधामको १० औ साधारण सभा र हयाण्ड ओभर टेक ओभर कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
असार १७, २०८१, ८:२९ मध्यान्ह
लियो क्लब अफ जनकपुरधामको १० औ साधारण सभा र हयाण्ड ओभर टेक ओभर कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम । जनकपुरधाममा स्थापना भएको लियो क्लब अफ जनकपुरधाममाको १० औं साधारणसभा सम्पन्न भएको छ।होटल लिटिल मोरमा सम्पन्न साधारणसभामा लायन्स क्लब ईन्टरनेशनल डिसट्रिक्ट ३२५ एफ का पुर्व डिसट्रिक्ट गभर्नर लायन मधुकर उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उक्त कार्यक्रममा विशिष्ट अतिथी लियो कलब अफ जनकपुरधामका २०२३-२४ का सल्लाहकार लायन दिपेन्द्र सिंह,लायन्स क्लब अफ जनकपुरधाममा पुर्व अध्यक्ष ऋषिकेश प्रसाद साह,विध्याकर प्रसाद साह,वर्तमान अध्यक्ष रमण प्रसाद साह,नव निर्वाचित अध्यक्ष सुशील सिंह,अध्यक्षिय सल्लाहकार डा. निर्माला साह लगायत सम्पूर्ण क्लबका सदस्य को उपस्थित रहेको थियो ।साधारणसभामा वर्ष २०२३–२४ आय व्यय विवरण प्रस्तुत गरिएको थियो । जसमा वर्ष २०२३–२४ क्लबको कुल आय ३८१६८८ र कुल व्यय ४८३४५८ रहेको थियो। आय व्यय विवरण लियो जयन्त कदमियाले प्रस्तुत गरेको थियो। क्लबको लियो वर्ष २०२३–२४ का अध्यक्ष बिकाश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिसट्रिक्ट ३२५ एफ का पुर्व डिसट्रिक्ट गभर्नर लायन मधुकर उपाध्याय, लियो क्लबका एडभाईजर दिपेन्द्र सिंह,लियो क्लब अफ जनकपुरधामका नि.वर्तमान अध्यक्ष लियो आकाश साहले आ–आफ्नो मन्तव्य राखेका थिए ।साथै सभाबाट क्लबको आगामी लियो वर्ष २०२४/०२५ का लागी लियो रितिक सिंहको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। जसको आइ पि पि लियो विकाश साह,फर्स्ट भि पि विकाश साह,सेकेन्ड भि पि जयन्त कदमिया,सेक्रेटरी लियो प्रविन कुमार महतो,जोइन्ट ट्रेसर लियो सत्यम भगत,ट्रेसर लियो राज साह,पि आर ओ लियो मनिशा साह,टेल ट्विस्टर लियो निकेत झा,वाईओ लियो शिवेन्द्र साह,तामेर लियो भवानी प्रसाद साह,फरिग्न रेलेशन अफिसर लियो वसन्त साह चयन भएका छन् ।

सभाका प्रमुख अतिथि मधुकर उपाध्यायले नयाँ नेतृत्वमा भएका सबै पदाधिकारी एवं सदस्यलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिएका थिए।

Tags: जनकपुरधामस्थानीय खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि