nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भारतमा आगो सल्काउँदा नेपालमा पाँच घर जल्यो

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ९, २०८१, ४:२१ मध्यान्ह
भारतमा आगो सल्काउँदा नेपालमा पाँच घर जल्यो

बैशाख ९ गते। भारतमा एक किसानले गहुँको खुटीमा आगो सल्काउँदा आगोको झिल्का नेपालको पर्सा सम्म आइपुग्दा यहाँका पाँच घर जलेर नष्ट भएको छ।

भारतको बिहारमैनाटाड नजिकै रहेको वसन्तपुर सेख टोल बस्ने ती भारतीय महिलाले सल्काएकाे आगाेकाे झिल्का उछिट्टिएर हावाले सीमावर्ती क्षेत्र पर्साको छिपहरमाई गाउँपालिका-१ भलुवहीयाँ स्थित बस्तीसम्म ल्याइपुर्‍याउँदा यहाँकाे बस्तीमा नै क्षति पुगेकाे हाे।

ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीका अनुसार, भलुवहीयाँ गाउँसँग जोडिएको सीमावर्ती भारतीय गाउँ बसन्तपुरको खेतमा गहुँ काटेर बाँकी रहेको खुटी (ठुटा) जलाउन एक किसानले आगो लगाएको र त्यही बेला चलेको हावाहुरीले आगोको लप्का भलुवहीयाँ गाउँको गहुँखेतमा सल्किएर त्यसैबाट आगलागी भएको हो।

आगलागीबाट भलुवहीयाँ गाउँका किसुनदेव पासवान,मुकेश पासवान,रूपा पासवान, सन्तोष पासवान र लखन पासवानको घर तथा मनमोद प्रसाद यादवको कुखुरा फार्म जलेर नष्ट भएको हो। आगलागीबाट घर र त्यसमा रहेका सबै सामानहरु पूर्णरुपमा जलेर नष्ट भएका कारण ती घरका परिवारहरु बिचल्लीमा परेका स्थानीय शैलेश गुप्ताले जानकारी दिए। भलुवहीयाँ गाउँमा लागेको आगलागी वीरगन्ज महानगरपालिका र पोखरीया नगरपालिकाबाट गएका दुई वटा दमकलको मदतमा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिलेर निभाएको उनले बताए।

Tags: अन्तरास्ट्रियराष्ट्रिय खबर

Discussion about this post

Related Posts

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

रास्वपा सभापतिमा रवि लामिछाने निर्बिरोध निर्वाचित

रास्वपा सभापतिमा रवि लामिछाने निर्बिरोध निर्वाचित

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!