nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरमा दोस्रो अन्तर कलेज क्रिकेट प्रतियोगिता २०८० सुरु, उद्घाटन खेलमा वि.पी. मेमोरियल विजय

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २६, २०८०, ८:०१ मध्यान्ह
जनकपुरमा दोस्रो अन्तर कलेज क्रिकेट प्रतियोगिता २०८० सुरु, उद्घाटन खेलमा वि.पी. मेमोरियल विजय

गिरिजानन्द साह/जनकपुरधाम/फागुन २६ गते। जनकपुरधाममा शनिवार दोस्रो अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको छ । बाह्रविघा मैदानमा सुरु भएको क्रिकेट प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवले गरेकी छन् । रंगभुमी मैदान बाह्रबिघामा मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले ब्याटिङ र पत्रकार स्मृति झाले बलिङ गर्दै उद्घाटन गरेका छन् ।

खेलको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री यादवले खेलाडीहरुलाई क्रिकेट खेल जगतमा आफ्नो छबि बनाउन र सफलहुनको लागि कोशिस गर्न सुझाव दिएका छन । वहाले मधेश प्रदेश क्रिकेट सहित अन्य खेलहरुमा अगाडी आईरहेको र खेलाडीहरुलाइ आगामी दिनमा अगाडी बढन धेरै सम्भावना रहेको बताउनु भयो। साथै यस्तो आयोजकले प्रतियोगिताहरुको आयोजना गरेर खेलाडिहरुलाई प्रोत्साहन र उर्जावान बनाईरहेको बताएको छन्। अहिलेको युवा पुस्ता खेलमा व्यस्त रहदा लागुऔषध तिर ध्यान नपुग्ने र युवाहरको भोलिको भविश्य उज्वल रहने बताइन ।

जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा सुरु भएको प्रतियोगिता जनकपुर स्पोर्ट्स क्लब र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। चैत १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टीमको सहभागीता रहेको प्रतियोगिताको संयोजक अम्भु प्रसाद साहले जानकारी दिए । आजको उद्घाटन कार्यक्रमको अध्यक्षता यस प्रतियोगिताको संयोजक अम्भु प्रसाद साहले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव,अतिथिहरुमा जनकपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष मनिष रमण,जनकपुरधाम उपमहानगरपालिका वडा न.- १६ का वडा अध्यक्ष रामचन्द्र पजियार,राराव क्यम्पुसका स्व.वि.यु,अध्यक्ष मनिष कुमार यादव,पत्रकार स्मृती झा,पत्रकार गिरिजानन्द साह र प्रतियोगितामा सहभागी रहेको ८ वटै टिमको क्याप्टेनहरुको उपस्थिति रहेका थिए।

उद्घाटन खेलमा वि.पी. मेमोरियल विजय भएको छ । शनिवार भएको खेलमा मोडेल क्याम्पस क्रिकेट टिमलाई ३ विकेटले हराउँदै वि.पी. मेमोरियल विजयी भएको हो । खेलमा मोडेल क्याम्पसले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । ब्याटिङ सुरु गरेको मोडेल क्याम्पसका खेलाडीहरु १९.३ ओभरमा अल आउट हुदै ११२ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ११३ रनको लक्ष्य दिएको थियो । मोडेल क्याम्पसको टिमका लागि सायमोन रोय ले ३२ बलमा ४३ रन र राहुल मण्डलले ४६ बलमा २६ रनको योगदान दिएको थियो । वि.पी. मेमोरियल तर्फबाट बलिङ गरेका सर्फारक खानले २ विकेट,सुमित सिंहले २ विकेट,अखिलेश ठाकुरले २ विकेट,राजेश ठाकुरले २ विकेट र बिशाल रोयले २ विकेट विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफि ब्याटिङका लागि वि.पी. मेमोरियलका खेलाडीहरु १८.३ ओभरमा ७ विकेटको क्षतिमा ११६ रन बनाएर ३ विकेटको खेल जित्न सफल भयो। वि.पी. मेमोरियलका खेलाडीहरु मध्ये अखिलेश ठाकुरले ३२ बलमा ३९ रन बनाए भने र राम किशोरले १६ बलमा १७ रन बनाए । मोडेल क्याम्पसको टिमका लागि बलिङ गरेका केशव यादवले २ विकेट र अमित मण्डलले २ विकेट लिन सफल भएका थिए । यस खेलको म्यान अफ दी म्याच वि.पी. मेमोरियलका खेलाडी अखिले ठाकुर भएका थिए। जसले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका थिए भने ब्याटिङ गर्दा ३३ बलमा ३२ रन बनाएको थियो।खेलको म्यान अफ दि म्याच गिता गिफ्ट हाउसका संचालक युवा व्यवसायी श्री श्याम साह ज्यु द्वारा प्रदान गरिएको थियो जसले प्रतियोगिता भर सबै खेलको म्यान अफ दि म्याच ट्रफी स्पोन्सर गरेका छन !

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!