nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विश्व रक्तदाता स्वर्गीय अर्जुन प्रसाद मैनाली लाई ब्लड फर नेपाल टीमले गरे श्रद्धाञ्जली अर्पण

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २, २०८०, ८:२८ मध्यान्ह

गिरिजानन्द साह/जनकपुरधाम। ब्लड फर नेपाल धनुषा टीमले विश्व रक्तदाता स्वर्गीय अर्जुन प्रसाद मैनाली को आत्मा बैकुण्ठमा बास होस भन्ने कामना सहित दिप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन।

ब्लड फर नेपाल धनुषा टीमले जनकपुरधामको जनक चोक र महोत्तरीको किसाननगर प्राकृतिक स्रोत व्यवस्थापन कलेजको अगाडि दिप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन।ब्लड फर नेपाल धनुषा टीम का संयोजक भवानी प्रसाद साह का अनुसार उक्त श्रद्धाञ्जली कार्यक्रममा ब्लड फर नेपाल धनुषा का सदस्य रुपेश झा, हरि महतो,मनीष कुमार ठाकुर ,संजय साह,इन्द्रजित सिंह र अजय यादवले पनि श्रद्धाञ्जली अर्पण गरि वहाँ को आत्मा को चिर शान्ति को कामना गरेका छ्न।विभिन्न देशमा पुगेर २०५ पटक रक्तदान गरि सकेका उनको रगत समूह ओ पोजेटिभ थियो। मैनालीले ६ वटा महादेशका २० देशहरूमा पुगेर रक्तदान गरेका थिए। २०५ पटकमा उनले १ सय २ लिटर रगत दान गरेका थिए । उनले भारत, क्यानडा, बेलायत, बर्मुडा, मकाउ, आयरल्याण्ड, अष्ट्रेलिया, मलावी, इक्वेडर, हैटी, युगान्डा, थाइल्याण्ड, इथियोपिया, रुवान्डा, केन्या, अर्जेन्टिना, मेक्सिको र घानामा पनि रक्तदान गरेका छन्।

अमेरिकन रेडक्रसले उनलाई सन् २००९ मा ‘द गुड नेइबर’ सम्मान प्रदान गरेको थियोे । सोही वर्ष अमेरिकामा ब्लड डोनर्स अफ अमेरिका, सन् २०१४ मा इन्टरनेसनल नेप्लिज ब्लड डोनर्स र सन् २०१९ मा वर्ल्ड ब्लड डोनर अर्जुन मैनाली इनकर्पोरेसन स्थापना भएको थियो । वहाँको आकस्मिक निधन ले हामी एसबीआई रक्तदाता वर्क र यस क्षेत्र मा काम गर्ने सम्पुर्ण संस्थालाई मर्माहत बनाएको छ।

संयोजक भवानी साह का अनुसार विश्व रक्तदाता मैनालीको कामले हामी लाई धेरौ कुरा सिक्न र रगत व्यवस्थापन क्षेत्र मा काम गर्न र अघि बढ्न प्रेरित गरिरहने छ। वहाँले रक्तदानको क्षेत्रमा दिनु भएका योगदान हामी सम्झी रहने छौ उनले बताए।

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि