nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रथम सुरुङ्गा मेयर गोल्डकप शुरु,नगर प्रमुख चौधरी द्वारा समुद्घाटन

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १७, २०८०, १०:३६ बिहान
प्रथम सुरुङ्गा मेयर गोल्डकप शुरु,नगर प्रमुख चौधरी द्वारा समुद्घाटन

महेश सिंह/सिरहा/माघ १७ गते। सप्तरीको सुरुङ्गा नगरपालिकामा प्रथम सुरुङ्गा मेयर गोल्ड शुरु भएको छ।सुरुङ्गा नगरपालिकाको आर्थिक सहयोग र स्पोर्ट्स एकेडमी कुशहाको आयोजनामा हुन् लागेको प्रथम सुरुङ्गा मेयर गोल्ड कपको उद्घाटन नगर प्रमुख गीता चौधरीको प्रमुख आतिथ्यतामा गरिएको आयोजकले जनाए।

प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेका छन् स्थानीय समाजसेवी तथा युवा नेता शिव नारायण चौधरीले जानकारी दिनु भयो।शिव नारायण चौधरी थारु कल्याणकारनी सभाको सभापति समेत हुन्।खेल आयोजनामा अहम् भुमिका राखिएका चौधरीले युवाहरूलाई जहिले प्रोत्साहित गर्ने गरेको छ्।

बिरगंज,सिन्धुल,उदयपुर,बिराटनगर,सिरहा
,महोतरी,धनुषा लगायत सप्तरी फुटबल क्लवहरुको सहभागिता रहने बताए।उद्घाटन खेल सिन्धुली र महोतरी बीच भैरहेको आयोजकले जनाएका छन्।

प्रतियोगिताको उपाधि विजेताले रु.७५ हजार ७७५ सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उप विजेताले नगद रु.५१ हजार १५१ सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने थारु कल्याणकारिणी सुरुङ्गा सप्तरीका
सभापति शिवा थारु चौधरीले जानकारी जनाए।

खेल सुरुङ्गा नगरपालिका ५ कुशहा खेल मैदानमा भैरहेको आयोजकले जनाएका छन्। बर्दिवास ४ सिन्दुली २ दुई गोलले बर्दीवास बिजय भएको आयोजक कल्बका अध्यक्ष रोशन चौधरीले जानकारी दिनु भयो।

बुधबारको खेल स्पोर्ट्स कल्ब गोलबजार र स्पोर्ट्स कल्ब सप्तरी कदमहा कुसहा बीच प्रतिस्पर्धा हुने महेश चौधरी बताए।खेलको उदघाटन समारोहमा नगर प्रमुख सहित सम्पुर्ण वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो।खेल १६ गते देखि २३ गते सम्म चल्ने भएको छ।खुलत बाट युवा पुस्तालाई जोगाउन खेल अनिवार्य रहेकोले सुरुङ्गा खेलको आयोजना गरेको कलबका अध्यक्ष चौधरीले जनाए।

Discussion about this post

Related Posts

जनकपुरधाम–अयोध्याबीच सिधा रेल सेवा सञ्चालन हुँदै, उद्घाटन विशेष रेल सोमबार चल्ने

जनकपुरधाम–अयोध्याबीच सिधा रेल सेवा सञ्चालन हुँदै, उद्घाटन विशेष रेल सोमबार चल्ने

४० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई युवक पक्राउ

४० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई युवक पक्राउ

जनकपुरधाममा आज विवाहपञ्चमी महोत्सव, प्रदेश २ मा सार्वजनिक बिदा

मंसिर २३ देखि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव, यस्तो छ कार्यक्रम तालिका

मैथिली भाषा र संस्कृतिको संरक्षणको सन्देश दिँदै जनकपुरधाममा विद्यापति स्मृति पर्व

मैथिली भाषा र संस्कृतिको संरक्षणको सन्देश दिँदै जनकपुरधाममा विद्यापति स्मृति पर्व

राइजिङ स्टार्स एसिया कपमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

राइजिङ स्टार्स एसिया कपमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

धनुषाधाममा कटुवा पेस्तोलसहित एक महिला पक्राउ

धनुषाधाममा कटुवा पेस्तोलसहित एक महिला पक्राउ

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि