nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आजदेखि त्रिविमा अनलाइन सेवाको आरम्भ, शैक्षिक प्रमाणपत्र १ हप्ता भित्रमै पाइने

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १५, २०८०, ६:०६ मध्यान्ह
आजदेखि त्रिविमा अनलाइन सेवाको आरम्भ, शैक्षिक प्रमाणपत्र १ हप्ता भित्रमै पाइने

माघ १५ गते। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०८० माघ १५ बाट सेवाग्राहीलाई दिइने सुविधाको लागि अनलाइन सेवाको आरम्भ गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले दिने सेवालाई विद्युतीय माध्यामवाट उपलब्ध गराउने उद्देश्यले आरम्भ गरिएको उक्त अनलाइन सेवाको प्रारम्भ उपकुलपति प्रा.डा शिवलाल भुसालले गर्नुभएको हो ।

परीक्षा नियन्त्रण कार्यालयमा अयोजित अनलाइन शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै उपकुलपति प्रा.डा भुसालले सवै सेवालाई छिटो,छरितो र प्रभावकारी बनाई अनलाइन माध्याम मार्फत सेवाग्राहीले तत्काल सेवा दिन परीक्षा नियन्त्रण कार्यालयलाई विशेष निर्देशन दिनुभएको थियो ।परीक्षा नियन्त्रण कार्यालयबाट प्रदान हुने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पूर्नयोग र त्रुटि सच्याउने सेवाका लागि परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट tuexam.edu.np मा Login दिएको निर्देशानुसार विवरण तथा प्रमाणहरु संलग्न गरी नेपाल बैंक लिमिटेड वा ग्लोवल आइएमी बैंक मध्ये एउटा बैंक छनौटी गरी तोकिएको शुल्क बुझाइ कागजातहरु Submit प्रावधान रहेको छ ।

अनलाईन मार्फत उपलब्ध कागजातहरुको परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरुले अनलाइन माध्यामवाट रुजुगरी प्रथम चरणमै ठीक भए÷नभएको सुझावसहित सेवाग्राहीको इमेलमार्फत जानकारी गराउने र आवेदकलाई निजले पाउने सेवाको प्रत्येक चरणको सूचना नोटिफिकेशन ड्यास बोर्डमा उपलब्ध गराइने योजना रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी गराउनुभएको छ । काठमाडौ उपत्यका भित्रका सेवाग्राहीलाई परीक्षा नियन्त्रण कार्यालय बल्खुबाटै प्रमाणपत्रहरु उपलब्ध गराउने, उपत्यका बाहिरको हकमा प्रमाणपत्र संकलनका लागि तोकिएको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्नुपर्ने र केही समयका लागि अनलाइन र अफलाइन दुवै माध्याम बाट सेवा प्रवाह गरिने र वैशाखदेखि पूर्णरुपमा अनलाईन माध्यम मार्फत सेवा उपलब्ध गराउने योजना रहेको उल्लेख गरिएको छ ।

Discussion about this post

Related Posts

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

बालबालिकाकाे हातको चाँदीको बाला निकालेको आरोपमा एक पक्राउ

स्कुले बालिका दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई प्रहरीद्वारा गाेली हानी पक्राउ

स्कुले बालिका दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई प्रहरीद्वारा गाेली हानी पक्राउ

अयोध्यामा बन्ने भयो भगवान् वेंकटेश्वर अर्थात् बालाजीको भव्य मन्दिर, १० एकड जग्गा माग

अयोध्यामा बन्ने भयो भगवान् वेंकटेश्वर अर्थात् बालाजीको भव्य मन्दिर, १० एकड जग्गा माग

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि