nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको मिर्चैयामा सुत्केरीको मृत्यु,अस्पतालको लापरबाहीले मृत्यु भएको पीडित परिवारको आरोप

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १२, २०८०, ८:४७ मध्यान्ह
सिरहाको मिर्चैयामा सुत्केरीको मृत्यु,अस्पतालको लापरबाहीले मृत्यु भएको पीडित परिवारको आरोप

माघ १२ गते। सिराहाको मिर्चैयास्थित मिर्चैया अस्पतालमा प्रसूति गराउन गएकी महिलाको मृत्यु भएको छ। पीडित परिवारले भने चिकित्सकको लापरबाहीले मृत्यु भएकाे आरोप लगाएका छन् । मिर्चैया नगरपालिका– ५ की २६ वर्षीया अल्का कुमारी साहले बिहीबार बिहान करिब साढे ५ बजेतिर दोस्रो सन्तान जन्माएपछि रक्तश्राव नरोकिएको, तर चिकित्सकले समयमै रेफर नगर्दा अकालमै ज्यान गुमाएको मृतकका श्रीमान् इन्द्रजितकुमार साहले आरोप लगाए ।

अल्कालाई बुधबार साँझ प्रसूति बेथा लागेपछि बुधार राति पौने ८ बजेतिर मिर्चैया अस्पताल भर्ना गरेको श्रीमानले बताए । नर्मल सुत्केरी भएकी उनको रक्तश्राव नरोकिएपछि चिकित्सकले भनेबमोजिम रगतको जोहो गर्नतिर लागेको जानकारी दिँदै उनले भने, ‘मिर्चैया आएलगत्तै रेफर गराएर एम्बुलेन्समा विराटनगर लैजाने क्रममा सिराहाको भगवानपुरमा बोल्न छोडेपछि सप्तरीको बोदेबर्साइनमा केही समय रोकियौँ, त्यहाँबाट विराटनगरस्थित नोबेल मेडिकल कलेज पुर्‍याएर उपचार थालिए पनि चिकित्सकले मृत घोषणा गरे ।’ अन्तिम अवस्थामा चिकित्सकले रेफर गरेकाले अकालमै श्रीमतीको ज्यान गएको उनको गुनासो छ । मिर्चैया अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सारिका गोइतले अस्पताल भर्ना भएकी अल्काले नर्मल डेलिभरी भएको र साल निस्किएपछि सामान्यभन्दा बढी रक्तश्राव भएको बताइन् ।

‘सुत्केरी हुँदा साल निस्किएपछि सामान्यतया पाँच सयदेखि ६ सय एमएल रक्तश्राव हुन्छ,’ उनले भनिन्, ‘सुत्केरीपछि त्योभन्दा बढी रक्तश्राव भएकी अल्कालाई आवश्यक औषधि चलाउँदै रेफर गर्नुपर्ने हुन सक्छ भनेका थियौँ ।’ साल निस्किएपछि पाठेघर खम्चिनुपर्नेमा नखुम्चिएको, रक्तश्राव रोक्ने औषधिले केही बेर रोकिने फेरि रक्तश्राव हुन थालेपछि रगत चढाएर आइसियूमा राख्नुपर्ने भएपछि अस्पतालले बिहान करिब साढे ७ बजेतिर रेफरको पत्र बनाएर दिएको उनले बताइन् । बिहान करिब ८ बजतिर लगिएको बिरामीलाई बाटोमै एम्बुलेन्स रोकेर स्थानीय क्लिनिकमा देखाउँदा पनि बिरामीको अवस्था थप जटिल भएको हुन सक्ने जानकारी दिँदै उनले विराटनगर पुर्‍याएर उपचार थालेको करिब आधा घन्टापछि निधन भएको आफूहरूले थाहा पाएको बताइन् ।

विराटनगरमा सुत्केरीको निधन भएपछि बिहीबार साँझ करिब ५ बजेतिर मृतक परिवारले एम्बुलेन्समा शव ल्याएर अस्पताल बाहिर राखी उपचारमा संलग्न चिकित्सक, उपचार प्रक्रियालगायतको विषयमा राति १० बजेसम्म छलफल भएको इलाका प्रहरी कार्यालय मिर्चैयामा प्रमुखप्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि