असार ८ गते । एक १६ वर्षीया किशोरीलाई जब रजस्ती करणी गरेको आरोपमा एक जना प क्राउ परेको छ।
नागार्जुन नगरपालिका–७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार बिहान प्रहरीले प क्राउ गरेको छ ।
सिलवाले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । न्यूज कारखाना बाट














Discussion about this post