असार ३ गते । राष्ट्रपतिबाट प्रमाणिकरण भएको नागरिकता विधेयकको पक्षमा सर्वोच्च अदालत अगाडि नागरिकता प्रदर्शन गर्ने १० जनालाई प्रहरीले प क्राउ गरेको छ ।
सर्वोच्च अदालतले नागरिकता विधेयक रोक्न अल्पकालीन आदेश जारी गरेपछि त्यसलाई लागू गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतअगाडि प्रदर्शन गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक रोक्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको थियो। सोही अल्पकालीन विरुद्ध नागरिकता विधेयकका पक्षधरहरुले सर्वोच्च अदालतअगाडि माइतीघरमा प्रदर्शन गरेका थिए।














Discussion about this post